• राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत को अभाव बढे संगै  अस्पतालमा रहेका बिरामीहरु मा थप त्राश थपिदै गएको छ।

    रगत अभावको कारणले सर्बसधारणको जीवनमा जोखिममा पर्ने खतरालाई न्युनिकरण गर्न सनराइज युथ सिरहा संजाल ले रक्तदान गर्न अपिल जारी गरेका छन।
    सनराइज युथ सिरहा संजाल ले सिरहाको अर्नामा गाउँ पलिका -१ महनौर मा शानिवार रक्त दान कार्यक्रम को आयोजना गरेका छ्न।
    सनराइज युथ सिरहा संजाल ले सिरहा मा रगतको अभाब भएकाले सम्पुर्ण रक्तदान गर्न मिल्ने साथिभाई तथा दिदि बहिनी हरुले अर्नामा गाउँ पालिका -१ महनौरमा बिहान १ बजे देखि बेलुका ५ बजे सम्म गई रक्तदान गरीदीनु हुन हार्दीक अपिल गरेका छ्न।
    सनराइज युथ सिरहा संजाल का अध्यक्ष शोभा साह ले
    रक्तदान जिवन दान हो हालको अवस्थाले  भयाभह अवस्था सिर्जना भएको भन्दै एक थोपा रगतले पनि विरामी को ज्यान बच्न सक्छ त्यसैले यस्तो पुण्यकाममा रक्त दान गर्न मिल्ने रक्त दाता ले रक्तदान गर्नु हुनअनुरोध
    गरेका छन।
    सिरहामा रहेका अस्पतालहरुमा रगतको अभाव देखा पर्दैगएको छ,सर्वसाधारण जो अस्पतालमा उपचार गराई रहेका छन्  रगत अभावको कारण  उपचार्थ बिरामी हरुको जीवननै  जोखीम पर्न सक्ने खतरा देखिएको छ ।

सम्वन्धित समाचार

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…

राजेन्द्र महतो लहान साउन २८ गते।सिरहाको सुखीपुर नगरपालिका भित्र भएको पिसिआर टेष्टमा मंगलबार एकै वडाका ८…