माओवादी केन्द्र र एमाले बीच एकता गर्ने र एमालेको घाम चिन्हमा चुनाव लड्नु पर्ने
क. प्रचण्डको प्रस्ताव नेपालको आन्तरिक राष्ट्रियता (पहिचान) विरोधी र मार्क्सवाद
- लेनिनवाद - माओवाद विरोधी छ, भन्ने निस्कर्ष सहित प्रदेश न. १ का ईन्चार्ज
गोपाल किरातीले सामाजिक संजाल फेसबुक स्टाटसमा कडा टिपणि गरेको छ ।
यो कथित एकता वस्तुत: एमालेमा माओवादीको विलय हो ।
- दक्षिणपन्थी आत्मासमर्पणवाद विरुद्ध - क्रान्तिकारीहरु एक जुट होऔ°!
- मार्क्सवाद - लेनिनवाद - माओवाद - जिन्दावाद !
- महान जनयुद्धका अमर शहिदहरु - लालसलाम!
- नेकपा (माओवादी केन्द्र) - जिन्दावाद भन्दै
सामाजिक संजाल फेसबुक स्टाटसमा सार्बजनिक गर्दै किरातीले
उक्त माओवादी केन्द्र र एमाले बीच एकता गर्ने प्रक्रिया गलत
भएको निस्कर्ष निकालेको हो।