• उर्लाबारी । बिवादका बिच मिस उर्लाबारी सम्पन्न भएको छ । मिस उर्लाबारी २०१८ को ताज रुसाली केसिले जितेकी छिन् । १३ जना प्रतिस्पर्धी लाई पछि पार्दै रुसालिले सो उपाधी हात पारेकी हुन । तर कार्यक्रममा सहभागी तथा दर्सक हरुले ट्याटु खोपेकी रुसाली लाई किन उपाधी दिईयो । ब यसैगरी पहिलो रनरअप सदिच्छा राई भईन भने दोस्रो रनरअप दिपा थापाले हात पारिन । सेन्टर फेसन हब र अलराउण्ड डान्स सेन्टर उर्लाबारी को आयोजनामा भएको मिस उर्लाबारीलाई सानिध्य बुटिकले प्रयोजन गरेको थियो । उक्त प्रस्तिपर्धामा बिजेता हरुले क्रमश ५० हजार ३० हजार र २० हजार नगद प्राप्त गरेका थिए ।

    उर्लाबारीमा दोस्रो पटक भएको उक्त कार्यक्रममा आकर्षक ड्रेस डिजाइन गर्दै कार्यक्रमको सौन्दर्ये बढाई दिने सानिध्य बुटिकलाई आयोजकले सम्मान गरेको थियो । साथै सानिध्य बुटिकलाई दर्शकले प्रसंसा गरेका थियो ।

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…