• रोशन पोखरेल, काठमान्डाँै , मंसिर १६
    नेपाली लोकदोहोरी क्षेत्रमा मौलिक लोक लयमा आधारित गीतहरुको अभाव भै रहेको अवस्थामा नयाँ सालैजो भाकामा आधारित गीत महालक्ष्मी म्युजिक प्रालीको प्रस्तुतीमा मिनु मगर र गणेश अधिकारीको आवाजमा “ तिम्रो आयु“ गीतको भिडियो सार्वजनिक भएको छ ।
    बनपाखामा र गाउँघरमा आपसी दुख सुखका कुराहरु सुनाउनको लागी सालैजो भाकामा गाउँघरमा आपसी रुपमा मनोरञ्जन प्रद्धान गर्नको लागी गीत गाउने गरिन्छ । गीतमा सुनिल केसीको शब्द तथा गणेश अधिकारीको लय सिर्जना रहेको छ । सागर गौत्तमको छायाँकन ,दिपक विष्टको सम्पादन , काजिश श्रेष्ठको निर्देशनमा भिडियो निमार्ण गरिएको छ । “ तिम्रो आयु“ गीतमा काजिश श्रेष्ठ र रिना थापा मगरको अभिनय तथा नित्य रहेको छ ।

    “ तिम्रो आयु“ हेर्नुहोस भिडियो


सम्वन्धित समाचार

 सञ्जय मिश्रा रौतहट, २१ फागुन। आमजनता पार्टीका अध्यक्ष तथा पूर्व मन्त्री प्रभु साहले मौलापुरस्थित पुरात…

काठमाडाैं, १७ माघ । झापाको बिर्तामोडमा पहिलो पटक गजलसम्बन्धी बिशेष कार्यक्रम हुने भएको छ । नेपाल गज…

किशोर कुमार राजवंशी नारी स्वच्छ र निस्वार्थताकी प्रतिक,  महानताकी नमुना जो हुन धैर्यताकी बाँध।&nbs…

 दमौली, १३ असार   तनहुँका स्थानीय तहले पर्यटन क्षेत्रलाई प्राथमिकता दिएका छन् । यहाँका स्थानीय …