• झापा । पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियाशन द्धारा लिखित औपन्यासिक कृति ‘लक्की चार्म’ को शुक्रवार एक कार्यक्रमका बीच विमोचन गरिएको छ ।
    पुस्तको संघिय संसदका सभामुख कृष्णबहादुर महराले उत्घाटन गरेका थिए । पुस्तकको विमोचन गर्दै महराले आफुले पुस्तक नपढेको हुदाँ पुस्तक भन्दा समसामयिक राजनीतिक धारणा राख्ने भन्दै राजनीतिक विषयवस्तुमा आफनो धारणा राखेका थिए । सभामुख महराले सरकारले ल्याएको सामाजिक सुरक्षा योजना प्रभावकारी हुने बताएका थिए । उनले सरकारले ल्याएको सामाजिक सुरक्षा योजना र लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान प्रभावकारी हुने बताए ।

    नेपालको सविधान २०७२ संग बाझिएका धेरै कानुनहरु अहिले पनि रहेको भन्दै महराले ती कानुनहरु आगामी हिउँदे अधिबेसनमा जसरी पनि संशोधन गर्नुपर्ने चुनौती रहेको धारणा राखे । हिउँदे अधिबेशनसम्म कानुन संसोधन नभए स्वतःखारेज हुने जानकारी पनि गराए ।
    महराले समाजलाई गहिरो गरि अध्ययन गरेर लेखिएका पुस्तकले ईतिहास लेखनीको कार्य पुरागर्ने बताए । साथै महराले दाङमा शान्ति सुरक्षामा ध्यान दिनप्रहरी प्रशासनलाई आग्रह समेत गरे । केहिदिन पहिलो घोराहीमा अप्रिय घटनाहरु भएको भन्दै महराले दाङमा शान्ति सुरक्षालाई कडाई बनाउनआग्रहगर्नुभयो ।

सम्वन्धित समाचार

 सञ्जय मिश्रा रौतहट, २१ फागुन। आमजनता पार्टीका अध्यक्ष तथा पूर्व मन्त्री प्रभु साहले मौलापुरस्थित पुरात…

काठमाडाैं, १७ माघ । झापाको बिर्तामोडमा पहिलो पटक गजलसम्बन्धी बिशेष कार्यक्रम हुने भएको छ । नेपाल गज…

किशोर कुमार राजवंशी नारी स्वच्छ र निस्वार्थताकी प्रतिक,  महानताकी नमुना जो हुन धैर्यताकी बाँध।&nbs…

 दमौली, १३ असार   तनहुँका स्थानीय तहले पर्यटन क्षेत्रलाई प्राथमिकता दिएका छन् । यहाँका स्थानीय …