• कलाकारमा धैर्य, सँयम, प्रेम र स्नेह पनि हुनुपर्छ । नेपाल आइडलका जजहरु आइडलका प्रतिश्पर्धीविच सहिष्णुता र सौहार्दता भएको डम्फु पिटने गर्छन् । तर, झापामा सुमीत पाठकले देखाएको बिलकुल घटिया ब्यवहारबाट आइडललको जजहरुकै मुखमा कालो पोतिएको छ । एउटै क्षेत्रका दिदी भाइजस्ता प्रतिश्पर्धी हुन, सुमीत र अस्मीता । विचरी अस्मती मेसो नपाएर सुमीतका समर्थकहरुले ल्याएको गाडीमा चढेकी रहीछन् । अनि त सुमीत ब्रोको पारो तातेछ । झोँक्कीएर रिसाउँदै मुर्मरीदै यो के पारा हो भन्दै कराएछन् । विचरी अस्मीतालाई अर्को गाडीमा राखेर पठाइएछ । गाडीको अभाव त थिएन नी, तर सानो गाडीको निहुँमा धैर्य गुमाउने र आक्रोशीत हुने सुमीतको यो अँहकार गायनका लागि उचित छैन । उनले आफ्नै क्षेत्रका चेलीमाथि घोर अन्याय गरेका छन् । अतः सुमीतको यो पुरुष दम्भविरुद्ध एक त आइडलका जजहरुले आगामी कार्यक्रममा क्लीयर गर्नुपर्छ, हैन भने यस्ता सोमत नभएका कलाकारको प्रशँसा गरेर हेर्न हामी बाध्य छैनौं । र, सम्पूर्ण पूर्वका दर्शकलाई अस्मीतालाई भोट गर्न आग्रह गर्छुृ र विशेष गरी महिलाहरुलाई ।

    https://www.youtube.com/watch?v=jFZ_4EMpL4g

     

    पत्रकार कुसुम भट्टराईको फेसबुक स्टटस लिइएको हो ।

    अघिल्लो समाचार

    अर्को समाचार

सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…