ओम आचार्य
-----------
चिन्नु बुज्नु अत्यन्त जरुरी छ
कसैलाइ बोलाउनु पर्यो
उस्को नाँमबाट बोलाउनु पर्छ
नाँमबाट बोलाउनु उसलाइ चिनेको हुनु पर्छ
र मात्रै तपाइले बोलाएको व्याक्ती
तपाइ प्रती आकर्षित हुन्छ
बोलाउदा पनि
मधुर सव्दमा बोलाएको
अझ प्रभावकारी र तपाइ प्रर्ति आदर भाव राखेर
आकर्षित हुन्छ
कडा सव्द प्रयोग गर्नु भयो भने
बोलाउदा नाम बिगारेर बोलाउनु भयो भने
जस्तै
राम नाम छ भने रामे भन्नु भयो भने
तपाइ प्रर्ति आकर्षित हैन क्रोध प्रकट गर्छन
घरमा पालेको
कुकुर ले त माया गरेर बोलाउदा
पुच्छर हल्लाउदै तपाइ तिर आउछ
कड़ा सव्द प्रयोग गर्नु भयो भने
नाम विगारेर बोलाउनु भयो भने
कुकुरले पनी थाहा पाउछ
तपाइ रिसाएको चिन्नुःभनेको
उस्को हुलिया राम्ररी थाहा पाउनु
अनुहार कस्तो छ
शारीरिक वनौट कस्तो छ
यो सवै कुरा बुझे पछी
उस्को अनुपस्थितीमा पनी
उस्लाइ
उस्को हुलियालाइ कल्पना गर्न सक्नु नै चिन्नु र बुज्नु हो
अव मुख्य विसयमा प्रवेश गरौ
साधना गर्दा माथिकै कुरा लागु हुन्छ
कस्को साधना गर्दै हुनुहुन्छ
दुर्गाको
कालिको
वगलामुखिको
धुमावति
मातागींको
की
हनुमान
शिव
गणेश
भैरव
शरभ
विष्णु
जस्को होस पहिला चिन्नुस
दुर्गा भनेको
दुर्गा सव्द चिनेर बुझेर हुदैन
दुर्गा भन्नै वितिक्कै
बाघमा सवार
महिसासुरलाइ शुलले रोपेको दृश्य फोटो विग्रह नै दुर्गाको हो भन्ने समजनुस
काली भनेको के
नरमु्न्डधारी
शिवजीलाइ पैतलाले टेकेको
जिव्रो बाहिर निकालेको नै काली हो
बगलामुखी
दैत्यको जिव्रो तान्दै गरेको
पुरै पहेलो वस्त्र धारण गरेको
अरु देव देवता
देवीहरुलाइ यसरीनै चिन्नुस
र मधुर सब्दमा
आव्हान गरनुस
मधुर सब्दमा मन्त्र जप्नुस
र माथिको चिन्ने र बुज्ने परिभाषा अनुसार
आफ्नो इष्टको कल्पना गर्नुस
र
चित्र कल्पनामा प्रस्ट आओस
र
तपाइको इस्ट
र
तपाइको साछात्कार हुन्छ।
जय माँ दुर्गा