म त खोइ
कसको आत्मा बोकेर हिडिरहेको छु
अनि म
हेर्दै छु त्यो मेरो आत्मारुपी परमात्मालाई
छितिज पारी बाट बोलाइरहन्छिन
म त खोइ
मेरो शरिरमात्र लिएर हिडिरहेको छु यहाँ
मेरो आत्मिय मन यहि संसारबाट
मलाई चियाइरहन्छिन
कहिले हुरिले उडाउदा सपना
मनमनै भाखाले भगाउदा बिपना
लाग्छ छितिज पारि प्रज्वलित मेरि चन्द्रमा
भलै दिप हास्छन हेरेर उनिलाई
टक्कर लिन्छ मनले रफ्तारमा दौडदै
टठिला चक्षुहरु खुलेर
राज हुन्छ त्यो मन,मनदेखी मनमा
ईश्वरिय आभाष खन्याउछिन दिलमा
२५ कार्तिक,२०७४( शनिवार)