• २९ कात्तिक, चितवन ।

    तीनवटा निर्वाचन क्षेत्र रहेको चितवनमा ६ जना प्रदेशसभाका सदस्य निर्वाचित बन्नेछन् । ६ जनाका लागि ५३ जनाको उम्मेदवारी परेको छ ।वाम गठवन्धनबाट एमालेले ४ र माओवादीले २ स्थानमा मात्रै उम्मेदवार उठाएका छन् । लोकतान्त्रिक गठवन्धनका तर्फबाट कांग्रेसले ६ वटै प्रदेश क्षेत्रमा उम्मेदवारी दिएको छ । राप्रपा प्रजातान्त्रिकले प्रदेशमा एउटा पनि उम्मेदवारी दिएको छैन ।

    प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ३ मा कांग्रेसले राप्रपा (प्रजातान्त्रिक) का उपाध्यक्ष विक्रम पाण्डेलाई सर्मथन गरे पनि प्रदेशमा भने राप्रपा (प्रजातान्त्रिक) लाई कुनै दिइएको छैन ।

    प्रदेशका उम्मेदवारहरुको सूची हेर्दा क्षेत्र नं १ (क) मा १० जना र (ख) मा १० जना गरी कुल २० उम्मेदवार छन् ।

    त्यसैगरी क्षेत्र नं २ (क) मा ९ जना र (ख) मा १० जना गरी १९ जनाको उम्मेदवारी परेको छ । क्षेत्र नं ३ (क) मा ७ जना र (ख) मा ७ जना गरी १४ जनाको उम्मेदवारी परेको छ ।

    प्रदेशसभाका लागि दुवै गठबन्धनबाट नयाँ अनुहार चुनावी प्रतिस्पर्धामा छन् ।

    यस्ता छन् वाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवारः

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…