पत्रकार रवि लामिछीनेको पहलमा भइरहेका पछिल्लो कामहरुले नेपालीहरु अत्यन्तै आशावादी दिलाएका छन । युएइमा बलात्कृत पछि आत्महत्या गर्न बाध्य गरिएको भिडियो सार्वजनिक भए लगत्तै रबि लामिछाने र उनको टिम लागि रहेको छ र देश बिदेशबाट त्यति नै सहयोग समर्थन भैरहेको छ ।
आफुलाई कसैले आत्महत्याको अवस्थामा पुर्याएको भन्दै बाबु आमाको नाममा क्षमा माग्दै आफ्नै फोनमा भिडियो रेकर्ड गरेकी यी युवती गोरखा आरुघाट २ मानविकी अष्टमी गुरुङ थिइन् । उक्त भिडियोको आधारम रवि गोरखामा पुगेर भने ‘मलाई थाहा छ आमा तिमी निदाएकी छैन्न। आज म पनि निदाएको छैन। नरोउ आमा, तिम्री छोरीको हत्यारा पत्ता लगएर त्यसलाई कानूनको जिम्मा लगाएर म फेरि यो गाउँमा आउछु, तिमीलाई भेट्न। यो तिम्रो यो छोराको वचन सम्झिनु भन्ने गाउँबाट फेर्का लामिछानेको टिम अबुदाबि जाने सामाजि सन्जाल फेसबुकमा मार्फत जानकारी गराएका छन्
भिडियो यहाँ बाट हेर्नुहोला
https://youtu.be/el-mVQuXwXQ