• सर्लाही। सर्लाहीको लालबन्दीमा उद्योग वाणिज्य संघको नेतृत्वमा कल्याण जोशीको प्यानल नै बिजयी भएको छ। मतगणनाको अन्तिम नतिजा अनुसार जोशीको प्यानल नै बिजयी भएको हो।

    अध्यक्षमा निर्वाचित जोशीले ४ सय २७ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी विक्रम भण्डारीले १ सय ८० मत प्राप्त गरे । उद्योग वाणिज्य संघ लालबन्दीको नयाँ नेतृत्व चयनका लागि आइतवार मतदान भएको थियो ।

    मतदानमा ६ सय २३ जना मतदाता मध्ये ६ सय १२ जनाले मतदान गरेका थिए । केही मत बदर समेत भएको थियो ।

    नेपाली कांग्रेस निकट जोशी प्यानल र नेपाल कम्यूनिष्ट पार्टी नेकपा निकट भण्डारी प्यानललाई जिताउन केही दिनदेखि दुवै पार्टीबाट निर्वाचित जनप्रतिनिधी, स्थानिय नेता र व्यापारी लगायत लागि परेका थिए ।

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…