• एकेन्द्र महता अछाम- २०,मंसिर ।अछाम जिल्ला समन्वय समिति अछामका सदस्य तुलाराम साउँद मतदातालाई पैशाा बाड्दै गरेको अवस्थामा समातिएका छन । चौरपाटी गाउँपालिका वडा नं.३ को सोकटस्थित सरकान्ना टोलमा गयराति मतदातालाई पैशा वाँडदै गरेको अवस्थामा समातेर पैशा नियन्त्रणमा लिएको स्थानीय झंकर विकले जानकारी दिनुभयो । उहाँले गयराती सोकटस्थित सरकान्ना टोलमा मतदातालाई प्रभावमा पार्नको लागि पैशाा वाँडिएको खवरपाएपछि उनिसँगै अर्का काँग्रेसका नेता झंकर साउदलाई पनि नियन्त्रणमा लिएको नेकपा एमालेका जिल्ला कमिटी सदस्य देवबहादुर साउदले जानकारी दिनुभयो ।



    साउदको साथबाट ५ हजार १ सय २३ रुपैया समातिएको साउदले जानकारी दिनुभयो । त्यस्तै उक्त जफत गरिएको पैशा जिल्ला प्रशासन कार्यालय अछाममा वुझाईने उहाँले जानकारी दिनुभयो । चौरपाटी गाउँपालिका वडा नं.३ का मतदान अधिकृतसँग पनि पैशा समातिएको वारेमा जानकारी गराइएको जानकारी दिनुभयो । यस्तै सोकटको वडा नं. ३ बाट पनि ३६ हजार रुपैया समातिएको साउँदको भनाई रहेको छ । यसअघि चौरपाटी गाउँपालिका वडा नं.४ पायलमा पनि काँग्रेसका नेता हर्कबहादुर कुँवरको साथबाट पनि १० हजार रुपैया समातिएको थियो ।

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…