• काठमाडौ । प्रतिनिध सभा र प्रदेश सभाको निर्वाचनको मत गणना जारी छ।
    अहिलेसम्म एमालेले प्रतिनिधितर्फ ७३ स्थान र प्रदेशसभातर्फ १३७ स्थानमा विजय हासिल गरेको छ। त्यसैगरी माअोवादीले प्रदेश सभातर्फ ३० र प्रदेशसभातर्फ ५७ स्थानमा जित हासिल गरेको छ भने कांग्रेस १७ प्रतिनिधि र २४ प्रदेशसभातर्फ जितेको छ।
    संघीय समाजवादी फोरम प्रतिनिधितर्फ ६ र प्रदेश सभातर्फ १२ स्थानमा विजयी भएको छ। राजपाले ७ प्रतिनिधि र ५ प्रदेशसभातर्फ जित हासिल गरेको छ । नयाँ शक्तिले प्रतिनिधिमा १ र प्रदेश सभामा २ स्थानमा जितेको छ भने राष्ट्रिय जनमोर्चाले प्रतिनिधिमा १ र प्रदेश सभातर्फ २ स्थानमा जित हासिल गरेको छ।

    प्रत्यक्षमा विजयी हुने उम्मेदवारहरू


    1. धनुषा ४:रघुवीर महासेठ (२२५३२)

    2. नवलपरासी(पूर्व):तीलबहादुर क्षेत्री (३९०५३)

    3. भक्तपुर२ :महेश बस्नेत(३६४१२)

    4. ताप्लेजुङ:-क्षेत्र नं. १ : योगेश कुमार भट्टराई (२९,४७९)

    5. पाँचथर:-क्षेत्र नं. १ : वसन्त कुमार नेम्वाङ्ग (३८,६४१)

    6. ईलाम :-क्षेत्र नं. १  : झलनाथ खनाल (३६,८०७)

    7. ईलाम :-क्षेत्र नं. २  : सुवास चन्द्र नेम्वाङ्ग (३६,५१४)

    8. झापा:-क्षेत्र नं.२     : पवित्रा निरौला (खरेल) (४५,८१७)

    9. झापा:-क्षेत्र नं. ४    : लाल प्रसाद साँवा लिम्बू (४३,४१५)

    10. झापा:-क्षेत्र नं. ५     : के.पी शर्मा ओली (५७,१३९)

    11. धनकुटा:-क्षेत्र नं. १  : राजेन्द्र कुमार राई (३७,३३३)

    12. मोरङ:-क्षेत्र नं. १     : घनश्याम खतीवडा (३७,५२४)

    13. मोरङ:-क्षेत्र नं. ३     : भानुभक्त ढकाल (४२,४१३)

    14. मोरङ:-क्षेत्र नं. ६     :  लालबाबु पंण्डित (३३,९४१)

    15. सुनसरी:-क्षेत्र नं. १    :  जय कुमार राई (४४,५२८)

    16. खोटाङ:-क्षेत्र नं. १     :  विशाल भट्टराई (३६,३२९)

    17. ओखलढुङ्गा:-क्षेत्र नं. १: यज्ञराज सुनुवार (३२,५७०)

    18. बाजुरा:-क्षेत्र नं. १        : लाल बहादुर थापा (२८,०६५)

    19. अछाम :-क्षेत्र नं. १       :  भीम वहादुर रावल (२४,८८३)

    20. अछाम :-क्षेत्र नं. २       :  यज्ञ बहादुर बोगटी (२१,९६५)

    21. बझाङ्ग:-क्षेत्र नं. १        : भैरव बहादुर सिंह (३४,६१२)

    22. कैलाली:-क्षेत्र नं. ५       :  नारद मुनि राना (२७,२०२)

    23. दार्चुला:-क्षेत्र नं. १        : गणेश सिंह ठगुन्ना (२८,९९८)

    24. बैतडी:-क्षेत्र नं. १        : दामोदर भण्डारी (३९,५२४)

    25. डोल्पा:-क्षेत्र नं. १        : धन बहादुर बुढा (११,७६१)

    26. मुगु:-क्षेत्र नं. १             :    गोपाल बहादुर बम (१३,०३४)

    27. दैलेख :-क्षेत्र नं. १         :रविन्द्र राज शर्मा (२३,७६७)

    28. दैलेख :-क्षेत्र नं. २         :राजबहादुर बुढाक्षेत्री (२३,३२३)

    29. सुर्खेत:-क्षेत्र नं. १         :ध्रुवकुमार शाही (३६,७५९)

    30. सुर्खेत:-क्षेत्र नं. २         :नवराज रावत (३७,४४७)

    31. गुल्मी:-क्षेत्र नं. १         :प्रदिप कुमार ज्ञवाली (३७,८१४)

    32. गुल्मी:-क्षेत्र नं. २         :गोकर्ण राज विष्‍ट (३४,६१८)

    33. पाल्पा:-क्षेत्र नं. १         :दल बहादुर राना (३२,५४९)

    34. पाल्पा:-क्षेत्र नं. २         :सोम प्रसाद पाण्डेय (३४,८९९)

    35. रुपन्देही:-क्षेत्र नं. २       :  विष्‍णु प्रसाद पौडेल (४४,००९)

    36. रुपन्देही:-क्षेत्र नं. ३        : घनश्याम भुसाल (३२,८६६)

    37. कपिलवस्तु:-क्षेत्र नं. २ :बृजेश कुमार गुप्‍त (३५,१७७)

    38. दाङ:-क्षेत्र नं. १            :     मेटमणि चौधरी (३७,९०८)

    39. दाङ:-क्षेत्र नं. ३             :    हिराचन्द्र के.सी. (४०,२८७)

    40. बाँके:-क्षेत्र नं. ३              :   नन्द लाल रोका क्षेत्री (३१,५९३)

    41. बर्दिया:-क्षेत्र नं. २         :सन्त कुमार थारु (५०,५५५)

    42. मनाङ:-क्षेत्र नं. १         :पोल्देन छोपाङ गुरुङ्ग (२,३००)

    43. कास्की:-क्षेत्र नं. १         :खगराज अधिकारी (३९,२४२)

    44. कास्की:-क्षेत्र नं. २         :रविन्द्र प्रसाद अधिकारी (२७,२०७)

    45. कास्की:-क्षेत्र नं. ३        : जगत बहादुर सुनार (विश्वकर्मा) (३२,६९०)

    46. तनहुँ:-क्षेत्र नं. १             :    कृष्ण कुमार श्रेष्ठ (३४,४९२)

    47. तनहुँ:-क्षेत्र नं. २              :   केदार सिग्देल (३२,९३५)

    48. मुस्ताङ्ग:-क्षेत्र नं. १         :प्रेम प्रसाद तुलाचन (३,५४४)

    49. म्याग्दी:-क्षेत्र नं. १         :भुपेन्द्र बहादुर थापा (२३,३०८)

    50. बाग्लुङ:-क्षेत्र नं. १         :सुर्य प्रसाद पाठक (३३,३५७)

    51. पर्वत :-क्षेत्र नं. १         :पदम गिरी (३९,२७५)

    52. दोलखा:-क्षेत्र नं. १        : पार्वत गुरुङ (५५,४५७)

    53. सिन्धुली:-क्षेत्र नं. १         :गणेश कुमार पहाडी (३२,५२९)

    54. धादिङ:-क्षेत्र नं. १         :भुमि प्रसाद त्रिपाठी (४९,१२१)

    55. धादिङ:-क्षेत्र नं. २         :खेम प्रसाद लोहनी (३६,६५४)

    56. नुवाकोट:-क्षेत्र नं. २        : नारायणप्रसाद खतिवडा (३६,८९२)

    57. काठमाण्डौ:-क्षेत्र नं. २     :    माधवकुमार नेपाल (२७,३६६)

    58. काठमाण्डौ:-क्षेत्र नं. ३      :   कृष्‍ण बहादुर राई (१९,१६९)

    59. काठमाण्डौ:-क्षेत्र नं. ५       :  ईश्वर पोखरेल (२३,०२९)

    60. काठमाण्डौ:-क्षेत्र नं. ७        : राम बिर मानन्धर (१८,१०२)

    61. काठमाण्डौ:-क्षेत्र नं. ८         :जीवनराम श्रेष्‍ठ (१३,३९७)

    62. काठमाण्डौ:-क्षेत्र नं. ९         :कृष्ण गोपाल श्रेष्ठ (२२,८५२)

    63. सिराहा:-क्षेत्र नं. ३        : लिलानाथ श्रेष्ठ (२३,२२७)

    64. भक्तपुर:-क्षेत्र नं. २        : महेश बस्नेत (३६,४१२)

    65. ललितपुर:-क्षेत्र नं. १        : नवराज सिलवाल (२६,९५१)

    66. ललितपुर:-क्षेत्र नं. २         : कृष्ण लाल महर्जन (२७,७१३)

    67. मकवानपुर :-क्षेत्र नं. १ : कृष्‍ण प्रसाद दहाल (४०,६३१)

    68. मकवानपुर :-क्षेत्र नं. २ : विरोध खतिवडा (४६,७८१)

    69. चितवन:-क्षेत्र नं. १         : सुरेन्द्र प्रसाद पाण्डे (५१,०८२)

    70. चितवन:-क्षेत्र नं. २        : कृष्ण भक्त पोख्रेल (४४,६७०)

    71. सिन्धुपाल्चोक:-क्षेत्र नं. २ : शेर बहादुर तामाङग (३८,४०१)

    72. नवलपरासी:-क्षेत्र नं. १  : हृदयेश त्रिपाठी (१९,२६१)

    73. रूपन्देही-१ : छविलाल विश्वकर्मा ३४७५२


    यी हुन् प्रदेश सभामा निर्वाचित हुनेहरू





        1. काठमाडौं , क्षेत्र नं. १ (ख) गणेश प्रसाद दुलाल- ४२४२

        2. काठमाडौं , क्षेत्र नं. २ (क) सानु कुमार श्रेष्‍ठ- ८९३६

        3. काठमाडौं, क्षेत्र नं. २ (ख) मणिराम फुयाल-  १६५७३

        4. काठमाडौं , क्षेत्र नं. ३ (ख) रामेश्‍वर फुयाल- १०८८६

        5. काठमाडौं , क्षेत्र नं. ४ (ख) कुसुम कुमार कार्की-  १२३४७

        6. काठमाडौं, क्षेत्र नं. ६ (क) केशव स्थापीत-  ८०२२

        7. काठमाडौं, क्षेत्र नं. ६ (ख) योगेन्द्र राज संगौला-  १२८१३

        8. काठमाडौं, क्षेत्र नं. ८ (क) राजेश शाक्य-  ७७८०

        9. काठमाडौं, क्षेत्र नं. ७ (क) वसन्त प्रसाद मानन्धर-  ८८००

        10. काठमाडौं , क्षेत्र नं. ७ (ख) प्रकाश श्रेष्ठ-  ६०२२

        11. काठमाडौं , क्षेत्र नं. ८ (ख)- अष्‍ट लक्ष्‍मी शाक्‍य (वोहरा)-  ५१६९

        12. काठमाडौं , क्षेत्र नं. ९ (ख) केशव प्रसाद पोखरेल-  १२१५६

        13. काठमाडौं , क्षेत्र नं. ९ (क) अजय क्रान्‍ती शाक्‍य-  ९५३१

        14. काठमाडौं , क्षेत्र नं. १० (ख) रमा आले मगर-  ९९०३

        15. भक्तपुर , क्षेत्र नं. २ (ख) राजेन्द्र मान श्रेष्‍ठ- १४२८८

        16. भक्तपुर , क्षेत्र नं. २ (क) शसि जङ्ग थापा-  १९५१५

        17. ललितपुर , क्षेत्र नं. २ (क) माधव प्रसाद पौडेल-  १४५३४

        18. ललितपुर , क्षेत्र नं. २ (ख) ज्ञानेन्द्र शाक्य-  १२०६३

        19. ललितपुर , क्षेत्र नं. १ (ख) चेत नाथ संजेल- १२८६६

        20. ललितपुर , क्षेत्र नं. ३ (ख) जीवन खड्का- ११७०१

        21. रामेछाप , क्षेत्र नं. १ (क) शान्ति प्रसाद पौडेल-  १५२४९

        22. रामेछाप , क्षेत्र नं. १ (ख) कैलाश प्रसाद ढुंगेल-  २२७८०

        23. दोलखा , क्षेत्र नं. १ (ख) पशुपति चौलागाई-  २३०५८

        24. काभ्रे , क्षेत्र नं. १ (ख) चन्द्रबहादुर लामा-  २४४४७

        25. सिन्धुली , क्षेत्र नं. २ (क) विनोद कुमार खड्का- ३६४६

        26. सिन्धुली , क्षेत्र नं. १ (ख) प्रदिप कुमार कटुवाल क्षेत्री (के सी)-  ४४३८

        27. सिन्धुपाल्चोक , क्षेत्र नं. १ (क) अरुण प्रसाद नेपाल- २१७१२

        28. सिन्धुपाल्चोक , क्षेत्र नं. १ (ख) सरेश नेपाल-  २१८५९

        29. नुवाकोट , क्षेत्र नं. २ (क) केशव राज पाण्डे-  २०००९

        30. नुवाकोट , क्षेत्र नं. १ (ख) बद्री मैनाली-  २०५०९

        31. धादिङ , क्षेत्र नं. १ (क) राजेन्द्रप्रसाद पाण्डे-  २७३३२

        32. धादिङ , क्षेत्र नं. २ (क) राम कुमार अधिकारी-  २०३६३

        33. चितवन , क्षेत्र नं. १ (क) दावादोर्जे लामा- २३०२३

        34. चितवन , क्षेत्र नं. २ (ख) विजय सुवेदी- २१५७२

        35. चितवन , क्षेत्र नं. १ (ख) कृष्ण प्रसाद शर्मा खनाल- २७२३२

        36. मकवानपुर , क्षेत्र नं. १ (ख) डोरमणी पौडेल- २०७०३

        37. गोरखा , क्षेत्र नं. १ (ख)- राम शरण वस्नेत- १६६५६

        38. लमजुङ , क्षेत्र नं. १ (क) धनञ्जय दवाडी- २०२६५

        39. लमजुङ , क्षेत्र नं. १ (ख) पृथ्‍वी सुव्वा गुरुङ- २३०८८

        40. तनहुँ , क्षेत्र नं. २ (ख) किरण गुरुङ- १५६३०

        41. तनहुँ , क्षेत्र नं. १ (क) रामबहादुर गुरुङ- १८२६५

        42. कास्की , क्षेत्र नं. १ (ख) मनबहादुर गुरुङ्ग- १७२४९

        43. कास्की , क्षेत्र नं. २ (क) कृष्णबहादुर थापा- १५३२९

        44. कास्की , क्षेत्र नं. ३ (ख) राजिव पहारी- १६१६७

        45. मुस्ताङ , क्षेत्र नं. १ (ख) महेन्द्रबहादुर थकाली- २५८४

        46. मुस्ताङ , क्षेत्र नं. १ (क) इन्द्र धारा डादु विष्ट- ११६७

        47. पर्वत , क्षेत्र नं. १ (ख) विकास लंसाल- १५४३४

        48. म्याग्दी , क्षेत्र नं. १ (ख) नरदेवी पुन मगर- ८३५०

        49. वाग्लुङ , क्षेत्र नं. १ (क) इन्द्र लाल सापकोटा- १७९१५

        50. सल्यान , क्षेत्र नं. १ (क) गुलाव जंग शाह- १९६५८

        51. सल्यान , क्षेत्र नं. १ (ख) प्रकाश ज्वाला- १९८३६

        52. डोल्पा , क्षेत्र नं. १ (क) नन्द सिंह बुढा- ५४९०

        53. जुम्ला , क्षेत्र नं. १ (ख) पदमबहादुर रोकाया- १०४५८

        54. मुगु , क्षेत्र नं. १ (क) दान सिंह परियार- ५६५३

        55. मुगु , क्षेत्र नं. १ (ख) चन्द्रबहादुर शाही- ६८४५

        56. हुम्ला , क्षेत्र नं. १ (क) दल रावल- ७१५८

        57. कालिकोट , क्षेत्र नं. १ (क) कुर्मराज शाही- ११९३५

        58. जाजरकोट , क्षेत्र नं. १ (ख) करविर शाही- १५१८५

        59. दैलेख , क्षेत्र नं. २ (क) सुशील कुमार थापा- ११८१९

        60. दैलेख , क्षेत्र नं. १ (ख) अम्मरबहादुर थापा- १२५६७

        61. दैलेख , क्षेत्र नं. २ (ख) राजबहादुर शाही- ११४४५

        62. सुर्खेत , क्षेत्र नं. २ (क) याम लाल कडेल- २१२८२

        63. सुर्खेत , क्षेत्र नं. १ (ख) खड्कबहादुर खत्री- २१६२१

        64. इलाम , क्षेत्र नं. १ (ख) काजी मान कागते- १७८९६

        65. इलाम , क्षेत्र नं. २ (क) रामबहादुर मगर- १९८३८

        66. इलाम , क्षेत्र नं. १ (क) खिनु लङवा [लिम्बू]- १८६८६

        67. उदयपुर , क्षेत्र नं. १ (क) विमल कार्की- १७५०१

        68. उदयपुर , क्षेत्र नं. २ (ख) कला घले- १३४५९

        69. ओखलढुङ्गा , क्षेत्र नं. १ (क) अम्विर बाबु गुरुङ्ग- १८९०८

        70. खोटाङ , क्षेत्र नं. १ (क) राजन राई- १८९३३

        71. झापा , क्षेत्र नं. ३ (क) वशन्त कुमार वानिया- २२५५३

        72. झापा , क्षेत्र नं. २ (ख) बृखबहादुर प्रधान- २५४२१

        73. झापा , क्षेत्र नं. २ (क) एकराज कार्की- २१२८४

        74. झापा , क्षेत्र नं. १ (ख)- गोपालचन्द्र बुढाथोकी- १७८३९

        75. झापा , क्षेत्र नं. १ (क) श्रीप्रसाद मैनाली- २२९७२

        76. झापा , क्षेत्र नं. ५ (ख) अर्जुन राई- ३०९७३

        77. झापा , क्षेत्र नं. ५ (क) हिक्मत कुमार कार्की- २४०९८

        78. झापा , क्षेत्र नं. ४ (ख) हिराकुमार थापा- २४९०१

        79. ताप्लेजुङ , क्षेत्र नं. १ (क) बलबहादुर साम्सोहाङ- १५४१७

        80. तेह्रथुम , क्षेत्र नं. १ (ख) तेजमान कन्दङवा- १०३०२

        81. तेह्रथुम , क्षेत्र नं. १ (क) लछुमन तिवारी- ११७२६

        82. धनकुटा , क्षेत्र नं. १ (ख) इन्द्र मणी पराजुली- २०६५१

        83. धनकुटा , क्षेत्र नं. १ (क) निरन राई- २००८८

        84. पाँचथर , क्षेत्र नं. १ (क) गणेश कुमार काम्बाङ्ग- २१०१०

        85. भोजपुर , क्षेत्र नं. १ (क) राजेन्द्र कुमार राई- १९२९७

        86. भोजपुर , क्षेत्र नं. १ (ख) शेरधन राई- २०३३४

        87. मोरङ , क्षेत्र नं. ४ (ख) जिवन घिमीरे- १३८०५

        88. मोरङ , क्षेत्र नं. ५ (क) ज्ञानेश्‍वर राजबंशि- १२८६१

        89. मोरङ , क्षेत्र नं. २ (ख) लिला बल्लभ अधिकारी- १८३८६

        90. मोरङ , क्षेत्र नं. १ (ख) उपेन्द्र प्रसाद धिमिरे- १७११७

        91. मोरङ , क्षेत्र नं. ३ (ख) राज कुमार ओझा- २२८२०

        92. सुनसरी , क्षेत्र नं. १ (क) प्रदीप कुमार भण्डारी- १९२४३

        93. सुनसरी , क्षेत्र नं. २ (क) सर्वध्वज सावाँ लिम्बु- २४६७४

        94. सुनसरी , क्षेत्र नं. ३ (क) लिलम बस्नेत- १९६६५

        95. सुनसरी , क्षेत्र नं. ४ (क) जगदिश प्रसाद कुसियैत- १६६९०

        96. सोलुखुम्बु , क्षेत्र नं. १ (ख) बुद्धि कुमार राजभण्डारी- १०३८७

        97. सोलुखुम्बु , क्षेत्र नं. १ (क) उत्तम कुमार बस्नेत- १०६६७

        98. कपिलवस्तु , क्षेत्र नं. ३ (क) अर्जुन कुमार के.सी.- ९०४३

        99. कपिलवस्तु , क्षेत्र नं. २ (ख) धर्मबहादुर लाल श्रीवास्तव- १०४३५

        100. कपिलवस्तु , क्षेत्र नं. १ (क) विष्णु प्रसाद पन्‍थी- २१७३२

        101. कपिलवस्तु , क्षेत्र नं. २ (क) द‍ृग नरायण पाण्‍डेय- १९२३४

        102. गुल्मी , क्षेत्र नं. २ (क) खडगबहादुर खत्री- १६१६५

        103. गुल्मी , क्षेत्र नं. १ (ख) कमलराज श्रेष्‍ठ- १९५९१

        104. दाङ , क्षेत्र नं. २ (क) शंकर पोख्रेल- २०७२३

        105. दाङ , क्षेत्र नं. १ (ख) रेवतीरमण शर्मा- १९३५४

        106. दाङ , क्षेत्र नं. ३ (ख) उत्तर कुमार वली- २३९७०

        107. दाङ , क्षेत्र नं. २ (ख) अमरबहादुर डांगी क्षेत्री- २१४५०

        108. पाल्पा , क्षेत्र नं. १ (ख) नारायण प्रसाद आचार्य- १४७६५

        109. पाल्पा , क्षेत्र नं. १ (क) युवराज खनाल- १७८५१

        110. पाल्पा , क्षेत्र नं. २ (क) पुरन मान बज्राचार्य- १८०४२

        111. प्यूठान , क्षेत्र नं. १ (क)- हरि प्रसाद रिजाल- २४७३४

        112. बर्दिया , क्षेत्र नं. १ (क) कविराम थारु- २३५६०

        113. बर्दिया , क्षेत्र नं. २ (क)- कुल प्रसाद पोख्रेल- २८३२३

        114. बाँके , क्षेत्र नं. ३ (ख) वावु राम गौतम- ११८७७

        115. बाँके , क्षेत्र नं. १ (ख) आरती पौडेल- १९३८९

        116. रुपन्देही , क्षेत्र नं. ५ (क) भूमिश्‍वर ढकाल- २२०२५

        117. रुपन्देही , क्षेत्र नं. २ (क) लिला गिरी- २१७३४

        118. अछाम , क्षेत्र नं. २ (ख) बलबहादुर सोडारी- १०८१६

        119. अछाम , क्षेत्र नं. १ (क) हर्कबहादुर कुवँर- १०७१०

        120. कञ्चनपुर , क्षेत्र नं. १ (क) तारा लामा तामाङ- २००१५

        121. कैलाली , क्षेत्र नं. ५ (क) नेपालु चौधरी- १७३६७

        122. डडेल्धुरा , क्षेत्र नं. १ (क)- पठान सिंह बोहरा- १३५६३

        123. दार्चुला , क्षेत्र नं. १ (क) गेल्बु सिंह बोहरा- १६०५३

        124. बझाङ , क्षेत्र नं. १ (क) अर्जुनबहादुर थापा- १३५११

        125. बाजुरा , क्षेत्र नं. १ (ख) प्रकाशबहादुर शाह- १८१८६

        126. बाजुरा , क्षेत्र नं. १ (क) बल देव रेग्‍मी- ९८४०

        127. बैतडी , क्षेत्र नं. १ (ख) लिलाधर भट्ट- २०३१८

        128. सप्तरी , क्षेत्र नं. ४ (क) गोविन्द वाहादुर न्यौपाने- १५११३

        129. सिरहा , क्षेत्र नं. १ (क) लगन लाल चौधरी- ११५४२

        130. धनुषा , क्षेत्र नं. १ (क) किशोरी साह कमल- १४२०९

        131. बारा , क्षेत्र नं. १ (क) त्रिलोकी प्रसाद- १८४४५

        132. बारा , क्षेत्र नं. ४ (क) सुन्दरबहादुर विश्वकर्मा- १११९४

        133. रौतहट , क्षेत्र नं. ३ (क) नागेन्द्र राय यादव- १११८२

        134. महोत्तरी , क्षेत्र नं. १ (क) शारदा देवी थापा- १०२८२

        135. नवलपरासी(पश्चिम ) , क्षेत्र नं. १ (क) दिपेन्द्र कुमार अधिकारी- २०५०६

        136. नवलपरासी(पश्चिम ) , क्षेत्र नं. १ (ख) अजय शाही- १९३३३

        137. नवलपरासी(पश्चिम ) , क्षेत्र नं. २ (क) बैजनाथ चौधरी (थारु)- २०९०७




      1. माअोवादीले जितेका क्षेत्र




      2. प्रतिनिधि सभा



        1. कञ्चनपुर १:बिना मगर २९०२१

        2. महोत्तरी १ :गिरीराजमणि पोखरेल(२३७७६)

        3. उदयपुर २:सुरेशकुमार राई(२२५५१)

        4. काभ्रे ३: गंगाबहादुर तामाङ(४३६३१)

        5. कैलाली ३:गौरी शंकर चौधरी(२४८७३)

        6. बाँके १:महेश्‍वर जंग गहतराज (३११७३)

        7. ललितपुर  , क्षेत्र नं. ३- पम्फा भुसाल- २४०३६ मत

        8. रामेछाप  , क्षेत्र नं. १- श्यामकुमार श्रेष्‍ठ-४२११७ मत

        9. सिन्धुली  , क्षेत्र नं. २- हरिवोलप्रसाद गजुरेल-३०१७९ मत

        10. सिन्धुपाल्चोक  , क्षेत्र नं. १- अग्निप्रसाद सापकोटा-४०५०४ मत

        11. नुवाकोट  , क्षेत्र नं. १- हितबहादुर तामाङ- ३६४७३ मत

        12. गोरखा  , क्षेत्र नं. १- हरिराज अधिकारी-२९८६० मत

        13. लमजुङ  , क्षेत्र नं. १ – देवप्रसाद गुरुङ- ३९४६८ मत

        14. वाग्लुङ  , क्षेत्र नं. २- देवेन्द्र पौडेल- २८८२७ मत

        15. रुकुम (पश्चिम)  , क्षेत्र नं. १- जनार्दन शर्मा- ३४४०२ मत

        16. जुम्ला  , क्षेत्र नं. १- गजेन्द्रबहादुर महत-२२१७३ मत

        17. कालिकोट  , क्षेत्र नं. १- दुर्गबहादुर रावत-२१११२ मत

        18. जाजरकोट  , क्षेत्र नं. १- शक्तिबहादुर वस्नेत- ३२२८१ मत

        19. उदयपुर  , क्षेत्र नं. २- सुरेशकुमार राई–२५५५९ मत

        20. सुरेन्द्रकुमार कार्की- झापा  , क्षेत्र नं. १- ३६१७३ मत

        21. भोजपुर  , क्षेत्र नं. १- सुदन किराती- ३४३९४ मत

        22. मोरङ  , क्षेत्र नं. ५- शिवकुमार मंडल (केवट)- २२९४५ मत

        23. मोरङ  , क्षेत्र नं. ४- अमनलाल मोदी- ३३५२९ मत

        24. सोलुखुम्बु  , क्षेत्र नं. १- हेमकुमार राई- १४५५८ मत

        25. दाङ  , क्षेत्र नं. २- कृष्‍णबहादुर महरा-३९९५९ मत

        26. बर्दिया  , क्षेत्र नं. २- सन्तकुमार थारु-५०५५५ मत

        27. रोल्पा  , क्षेत्र नं. १- बर्षमान पुन-४०६४७ मत

        28. रौतहट  , क्षेत्र नं. ३- प्रभु साह -२७७९९ मत

        29. रुकुम (पूर्व )  , क्षेत्र नं. १- कमला रोका १०४३४ मत

        30. कपिलवस्तु १ :चक्रमणि खनाल(२९७९९)


        प्रदेश सभामा माओवादीले जितेका क्षेत्रहरू

        उम्मेदवारहरू

        1. रुपन्देही १ ‘क‘:दधिराम न्यौपाने(१३०९४)

        2. महोत्तरी१ ‘ख’: भरत प्रसाद साह(१००९३)

        3. सुर्खेत १ ‘क’:ठम्मरबहादुर विष्ट(१५३५२)

        4. झापा ४‘क’: झलकबहादुर मगर(१७२५६)

        5. झापा ३ ‘ख’:पूर्णप्रसाद राजवंशी (२२०६५)

        6. अछाम १‘ख’:झपटबहादुर बोहरा(१३९३७)

        7. धनुषा १‘ख’:रामचन्द्र मण्डल(१३४६८)

        8. ललितपुर , क्षेत्र नं. ३ (क)- राज काजी महर्जन-१४६२४ मत

        9. ललितपुर , क्षेत्र नं. १ (क)- लाल कुमारी पुन- १३१८५ मत

        10. दोलखा , क्षेत्र नं. १ (क)-विशाल खङ्का- २८३५० मत

        11. सिन्धुपाल्चोक , क्षेत्र नं. २ (क)- युवराज दुलाल-  २०६८७ मत

        12. नुवाकोट , क्षेत्र नं. २ (ख) हिरानाथ खतिवडा- १७०६२ मत

        13. नुवाकोट , क्षेत्र नं. १ (क)- राधिका तामाङ- १८१३७ मत

        14. धादिङ , क्षेत्र नं. २ (ख)- जगतबहादुर सिंखडा- १७६०५ मत

        15. धादिङ , क्षेत्र नं. १ (ख)- शालिक राम जम्कट्टेल- २३३८२ मत

        16. मकवानपुर , क्षेत्र नं. २ (क)- कुमारी मुक्तान २७२४३ मत

        17. मकवानपुर , क्षेत्र नं. १ (क)- प्रेमबहादुर पुलामी- २१६२९ मत

        18. गोरखा , क्षेत्र नं. १ (क)- लेखबहादुर थापा मगर १६५५८ मत

        19. कास्की , क्षेत्र नं. ३ (क) रामजी प्रसाद बराल जीवन- १५८२३ मत

        20. कास्की , क्षेत्र नं. १ (क)- दिपक कोइराला १८७२७ मत

        21. पर्वत , क्षेत्र नं. १ (क)- नेत्रनाथ अधिकारी २१५०८ मत

        22. म्याग्दी , क्षेत्र नं. १ (क)- विनोद के.सी १४७०४ मत

        23. वाग्लुङ , क्षेत्र नं. २ (क) चन्द्रबहादुर बुढा- १७४१५ मत

        24. रुकुम (पश्चिम) , क्षेत्र नं. १ (क)- रातो कामी १६८१० मत

        25. रुकुम (पश्चिम) , क्षेत्र नं. १ (ख) गोपाल शर्मा- १८६४० मत

        26. डोल्पा , क्षेत्र नं. १ (ख)- बिरबहादुर शाही ६४१४ मत

        27. जुम्ला , क्षेत्र नं. १ (क) नरेश भण्‍डारी- १२५७४ मत

        28. कालिकोट , क्षेत्र नं. १ (ख) महेन्द्रबहादुर शाही १२१५३ मत

        29. जाजरकोट , क्षेत्र नं. १ (क) गणेश प्रसाद सिंह १६९११ मत

        30. दैलेख , क्षेत्र नं. १ (क)- धर्म राज रेग्मी १०३६१ मत

        31. इलाम , क्षेत्र नं. २ (ख)- धिरेन्द्र शर्मा १३२६४ मत

        32. ओखलढुङ्गा , क्षेत्र नं. १ (ख)- मोहन कुमार खड्का १५४८५ मत

        33. खोटाङ , क्षेत्र नं. १ (ख)- राम कुमार राई १८३७२ मत

        34. ताप्लेजुङ , क्षेत्र नं. १ (ख)- टंक आङवुहाङग लिम्वु १२१९८ मत

        35. पाँचथर , क्षेत्र नं. १ (ख) ईन्द्रबहादुर आङवो १६९०८ मत

        36. मोरङ , क्षेत्र नं. ४ (क)- विजय कुमार विश्वाश १८२८९ मत

        37. मोरङ , क्षेत्र नं. १ (क)- कुल प्रसाद साम्बा १९५५४ मत

        38. गुल्मी , क्षेत्र नं. २ (ख)- दिनेश पन्थी- १७६०१ मत

        39. गुल्मी , क्षेत्र नं. १ (क)- सुदर्शन वराल १७९१० मत

        40. दाङ , क्षेत्र नं. १ (क)- इन्द्रजीत थारु १७२८५ मत

        41. पाल्पा , क्षेत्र नं. २ (ख)- तुला राम घर्ति मगर १६४२२ मत

        42. प्यूठान , क्षेत्र नं. १ (ख) कृष्‍ण ध्वज खड्का- २७९१० मत

        43. बर्दिया , क्षेत्र नं. २ (ख) दिपेश थारु २३६३२ मत

        44. बाँके , क्षेत्र नं. ३ (क)- इन्द्र प्रशाद खरेल१६६७५ मत

        45. बाँके , क्षेत्र नं. १ (क)- कृष्णा के.सी. १३४३६ मत

        46. रोल्पा , क्षेत्र नं. १ (ख)- दिपेन्द्र कुमार पुन मगर २४४९० मत

        47. रोल्पा , क्षेत्र नं. १ (क)- कुल प्रसाद के.सी १८५१२ मत

        48. अछाम , क्षेत्र नं. २ (क)- अक्कलबहादुर रावल १०९८१ मत

        49. दार्चुला , क्षेत्र नं. १ (ख) मानबहादुर धामी १२९५६ मत

        50. बझाङ , क्षेत्र नं. १ (ख)- देवकी मल्ल (थापा) १६७४३ मत

        51. बैतडी , क्षेत्र नं. १ (क)- प्रेम प्रकाश भट्ट १८०९३ मत

        52. सिरहा , क्षेत्र नं. ३ (क)- राम कुमार यादव ११८६६ मत

        53. बारा , क्षेत्र नं. ३ (क)- ज्वाला कुमारी साह ११७७१ मत

        54. रौतहट , क्षेत्र नं. ३ (ख)- कुन्दन प्रसाद कुशवाहा १४३०२ मत

        55. रुकुम (पूर्व ) , क्षेत्र नं. १ (क)- तेजबहादुर वलि ५४२७ मत

        56. रुकुम (पूर्व ) , क्षेत्र नं. १ (ख)- पूर्णबहादुर घर्ति मगर ५८१६ मत

        57. बर्दिया१ ख :तिलक शर्मा(२३३९२)

        58. काभ्रे १ ‘क’:रत्न ढकाल(२५१०६)


        नेपाली कांग्रेस

      3. प्रतिनिधसभामा विजयी उम्मेदवारहरु

        1. बारा १: उमाकान्त चौधरी(२४४५०)

        2. सुनसरी ४:ज्ञानेन्द्रबहादुर कार्की(३२३४७)

        3. रुपेन्देही४:प्रमोद कुमार यादव (३१७१८)

        4. नवलपरासी(पूर्व)१: शशांक कोइराला()

        5. सप्तरी ४:तेजुलाल चौधरी(२४११३)

        6. काठमाडौं , क्षेत्र नं. १-प्रकाशमान सिंह-१०९३६ मत

        7. काठमाडौं , क्षेत्र नं. १० राजेन्द्रकुमार के.सी.-१९६४५ मत

        8. काठमाडौं , क्षेत्र नं. ४-गगनकुमार थापा २१५५८ मत

        9. काठमाडौं , क्षेत्र नं. ६-भिमसेन दास प्रधान १६७८५ मत

        10. रसुवा , क्षेत्र नं. १ मोहन आचार्य- १४४५३ मत

        11. मोरङ , क्षेत्र नं. २- मिनेन्द्रप्रसाद रिजाल २८७६८ मत

        12. कपिलवस्तु , क्षेत्र नं. ३- अभिषेकप्रताप शाह १९८६६ मत

        13. रुपन्देही , क्षेत्र नं. ५ भरतकुमार शाह- ३३०८८ मत

        14. डडेल्धुरा , क्षेत्र नं. १- शेरबहादुर देउवा- २८०४४ मत

        15. रौतहट , क्षेत्र नं. २- मोहम्मद आफताब आलम-१८८३३ मत

        16. रौतहट ४:देवप्रसाद तिमिल्सिना(२८२२८)


        प्रदेश सभामा विजयी हुनेहरू

        1. नवलपरासी २ ‘ख’:वैजनाथ कलवार(१४५१५)

        2. काठमाडौं , क्षेत्र नं. १ (क)- दिपेन्द्र् श्रेष्ठ- ६२३१ मत

        3. काठमाडौं , क्षेत्र नं. ३ (क) छिरिङ दोर्जे लामा- ६४४८ मत

        4. काठमाडौं , क्षेत्र नं. ४ (क) -नरोत्तम वैद्य-८७१९ मत

        5. सिन्धुपाल्चोक , क्षेत्र नं. २ (ख) निमा लामा १८९०७ मत

        6. रसुवा , क्षेत्र नं. १ (क) प्रभात तामाङ- ६९७६ मत

        7. मकवानपुर , क्षेत्र नं. २ (ख)- ईन्द्रबहादुर बानियाँ १९२४५ मत

        8. गोरखा , क्षेत्र नं. २ (ख) प्रकाश चन्‍द्र दवाडी-१५८५३ मत

        9. कास्की , क्षेत्र नं. २ (ख) बिन्दु कुमार थापा- १०७२६ मत

        10. मनाङ , क्षेत्र नं. १ (क)- चिन्तबहादुर घले ९९८ मत

        11. हुम्ला , क्षेत्र नं. १ (ख)- जीवनबहादुर शाही ४५१९ मत

        12. मोरङ , क्षेत्र नं. ६ (क)- चुम नारायण तबदार २३५१३ मत

        13. मोरङ , क्षेत्र नं. ६ (ख)- केदार कार्की ११२९८ मत

        14. मोरङ , क्षेत्र नं. ३ (क)- सुयर्मा राज राई- २०२९९ मत

        15. कपिलवस्तु , क्षेत्र नं. ३ (ख)- बीरेन्द्र कुमार कानोडिया ६६८४ मत

        16. दाङ , क्षेत्र नं. ३ (क)- डिल्लीबहादुर चौधरी- १७०३५ मत

        17. बाँके , क्षेत्र नं. २ (ख)- सुरेन्द्रबहादुर हमाल ९२११ मत

        18. रुपन्देही , क्षेत्र नं. ५ (ख)- फखरुद्दीन खान १६६८३ मत

        19. डडेल्धुरा , क्षेत्र नं. १ (ख)- कर्णबहादुर मल्ल १३४१३ मत

        20. पर्सा , क्षेत्र नं. ४ (क)- शंकर प्रसाद चौधरी- ७४८८ मत

        21. पर्सा , क्षेत्र नं. २ (क) राजेश्वर प्रसाद साह- १०२५९ मत

        22. रौतहट , क्षेत्र नं. २ (क)- नागेन्द्र प्रसाद सिन्‍हा ११५८१ मत

        23. उदयपुर १‘ख’:हिमाल कार्की (१६७९२)

        24. डोटी‘क’:भरतबहादुर खडका (१६८८८)


        संघीय समाजवादी फोरम नेपाल

      4. प्रतिनिधि सभा

        1. धनुषा २:उमा शंकर असगहरियाँ(३२०४४)

        2. बारा ३ :रामबाबु कुमार यादव(२१३३६)

        3. पर्सा १:प्रदीप यादव(२११२५)

        4. बाँके , क्षेत्र नं. २ मोहम्मद ईश्तियाक राई- २१५२५ मत

        5. सप्तरी , क्षेत्र नं. १ डा.सुर्य नारायण यादव-२१७१२ मत

        6. सप्तरी , क्षेत्र नं. २ उपेन्द्र यादव-  २१६२० मत

        7. बारा , क्षेत्र नं. २ रामसहायप्रसाद यादव-  २८१८५ मत


        प्रदेश सभा

        1. सर्लाही २ ‘ख’:अशोक कुमार यादव(१५७७८)

        2. मोरङ , क्षेत्र नं. ५ (ख) जयराम यादव-  ११२०१ मत

        3. बाँके , क्षेत्र नं. २ (क) विजयबहादुर यादव-  ११५६७ मत

        4. सप्तरी , क्षेत्र नं. ४ (ख) अभिषेक यादव- ९६०५ मत

        5. सिरहा , क्षेत्र नं. २ (क) विजय कुमार यादव- ८४२२ मत

        6. धनुषा , क्षेत्र नं. २ (क) शैलेन्द्र कुमार यादव-  १६५२१ मत

        7. बारा , क्षेत्र नं. २ (क) सारदा संकर प्रसाद कलवार- १६६७१ मत

        8. पर्सा , क्षेत्र नं. ३ (क) अब्दुल रहिम अंसारी- ७००४ मत

        9. पर्सा , क्षेत्र नं. १ (क) जनत अंसारी-  ८५९३ मत

        10. रौतहट , क्षेत्र नं. १ (ख) योगेन्द्र राय यादव- ८९५७ मत

        11. रौतहट , क्षेत्र नं. २ (ख) राम किशोर प्रसाद यादव- ९५२२ मत

        12. सप्तरी २‘क’:शैलेन्द्र प्रसाद साह(१०५७७)


        राजपा

      5. प्रतिनिधि सभा

        1. महोत्तरी २:शरतसिंह भण्डारी(३०९२२)

        2. सिरहा ४:राजकिशोर यादव (२११४४)

        3. बारा ४:एकाबाल मियाँ

        4. महोत्तरी ३: महन्त ठाकुर

        5. सर्लाही २:महेन्द्र राय यादव(२५२३४)

        6. सप्तरी , क्षेत्र नं. ३ चन्द्रकान्त चौधरी-  २२८५४ मत

        7. धनुषा , क्षेत्र नं. ३ राजेन्द्र महतो- ३०७४२ मत

        8. रौतहट , क्षेत्र नं. १- अनिलकुमार झा- २१०८५ मत


        प्रदेशसभातर्फ विजयी हुने

        1. सिरहा ४ ‘ख’: सुरेश कुमार मण्डल(१०४८०)

        2. महोत्तरी २‘क’:जयनुल राइन(१४४५६)

        3. धनुषा , क्षेत्र नं. ३ (ख) परमेश्‍वर साह सुडी-  १५२९३ मत

        4. रौतहट , क्षेत्र नं. १ (क) बाबुलाल साह कानु- १०५२४ मत

        5. सप्तरी ३‘ख’:विदेश्वरप्रसाद यादव(१०३२८)

        6. सप्तरी २ ‘ख’:मनिषकुमार सुमन(८९३९)


        नयाँ शक्ति

      6. प्रतिनिध सभातर्फ विजयी हुने

        1. गोरखा, क्षेत्र नं. २- डा. बाबुराम भट्टराई- ३१८०७ मत


        प्रदेश सभा तर्फ विजयी हुने

        1. रसुवा जिल्ला , क्षेत्र नं. १ (ख) प्रेमबहादुर तामाङ- ७०४० मत

        2. गोरखा जिल्ला , क्षेत्र नं. २ (क) हरि शरण आचार्य- १५३४३ मत


        स्वतन्त्र

      7. प्रतिनिधि सभातर्फ विजयी हुने

        1. हुम्ला, क्षेत्र नं. १ छक्कबहादुर लामा- ८४९१ मत


         प्रदेशसभा तर्फ विजयी हुने

        1. मनाङ, क्षेत्र नं. १ (ख) राजिव गुरुङ (दीपक मनाङ्गे)-  १४१० मत

        2. उदयपुर २‘क’: नारायण बहादुर मगर(९८७०)


        राप्रपा

      8. प्रतिनिधि सभा

        1. झापा जिल्ला , क्षेत्र नं. ३ राजेन्द्रप्रसाद लिङ्देन- ४४६१४ मत


        राष्ट्रिय जनमोर्चा

      9. प्रतिनिधि सभाप्युठान १ :दुर्गा पौडेल (४७५१४)प्रदेश सभामा विजयी हुने

        1. वाग्लुङ जिल्ला , क्षेत्र नं. २ (ख) टेकबहादुर घर्ती- ११८८४ मत

        2. वाग्लुङ जिल्ला , क्षेत्र नं. १ (ख) कृष्ण थापा-  १५६३६ मत





सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…