• काठमाडौँ, मंसिर २८ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ कुल १६५ निर्वाचन क्षेत्रमध्ये नेकपा (एमाले) ८० स्थानमा विजयी हुँदै पहिलो दल बनेको छ ।




    त्यस्तै नेकपा (माओवादी केन्द्र) ३६ र नेपाली काँग्रेस २३ स्थानमा विजयी भएका छन् । राष्ट्रिय जनता पार्टी नेपाल ११ र संघीय समाजवादी फोरम १० स्थानमा विजयी भएका छन् । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी एक, नयाँ शक्ति पार्र्टी नेपाल एक, राष्ट्रिय जनमोर्चा एक र नेपाल मजदुर किसान पार्टी एक स्थानमा विजयी भएका छन् । स्वतन्त्रतर्फ एक उम्मेदवार पनि प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

    यसैगरी प्रदेशसभा सदस्यको प्रत्यक्षतर्फ पनि एमाले पहिलो दल भएको छ । प्रदेशसभाका कुल ३३०निर्वाचन क्षेत्रमध्ये एमालेले १७० स्थानमा जित हासिल गरेको छ । माओवादी केन्द्र ७२ स्थानमा विजयी भएको छ भने काँग्रेस ४०स्थानमा विजयी भएको छ ।

    यसैगरी संघीय समाजवादी फोरम २४, राष्ट्रिय जनता पार्टी १६, नयाँ शक्ति पार्टी नेपाल दुई, राष्ट्रिय जनमोर्चा दुई, नेपाल मजदुर किसान पार्टी एक र स्वतन्त्र उम्मेदवार तीन स्थानमा विजयी भएका छन् ।

    प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यमा निर्वाचित उम्मेदवारको अन्तिम नामावली :

    प्रदेश जिल्ला प्रतिनिधिसभा पार्टी प्रदेशसभा पार्टी
    प्रदेश नं १ ताप्लेजुङ योगेश भट्टराई नेकपा (एमाले) (क) बल ब. साम्सोहाङ नेकपा (एमाले)
    (ख) टंक आङबुहाङ माओवादी केन्द्र
    पाँचथर वसन्तकुमार नेम्वाङ नेकपा (एमाले) (क) गणेश कु. काङवाङ नेकपा (एमाले)
    (ख) इन्द्रबहादुर आङ्वो माओवादी केन्द्र

    धनकुटा राजेन्द्रकुमार राई नेकपा (एमाले) (क) निरन राई नेकपा (एमाले)
    (ख) इन्द्रमणि पराजुली नेकपा (एमाले)

    तेह्रथुम भवानीप्रसाद खापुङ नेकपा (एमाले) (क) लक्ष्मण तिवारी नेकपा (एमाले)
    (ख) तेजमान कन्दङ्वा नेकपा (एमाले)

    संखुवासभा राजेन्द्रप्रसाद गौतम नेकपा (एमाले) (क)पूर्णप्रसाद राई याम्फू माओवादी केन्द्र
    (ख)तुलसीप्रसाद न्यौपाने नेकपा (एमाले)

    भोजपुर सुदन किराँती माओवादी केन्द्र (क) राजेन्द्रकुमार राई नेकपा (एमाले)
    (ख) शेरधन राई नेकपा (एमाले)

    सोलुखुम्बु हेमकुमार राई माओवादी केन्द्र (क) उत्तमकुमार बस्नेत नेकपा (एमाले)
    (ख) बुद्धि राजभण्डारी नेकपा (एमाले)
    ओखलढुंगा यज्ञराज सुनुवार नेकपा (एमाले) (क) अम्बिरबहादुर गुरुङ नेकपा (एमाले)
    (ख) मोहनकुमार खड्का माओवादी केन्द्र

    खोटाङ विशाल भट्टराई नेकपा (एमाले) (क) राजन राई नेकपा (एमाले)
    (ख) रामकुमार राई माओवादी केन्द्र

    इलाम–१ झलनाथ खनाल नेकपा (एमाले) (क) खिनु लङ्वा लिम्बू नेकपा (एमाले)
    (ख) काजीमान कागते नेकपा (एमाले)
    इलाम–२ सुवासचन्द्र नेम्वाङ नेकपा (एमाले) (क) रामबहादुर मगर नेकपा (एमाले)
    (ख) धिरेन्द्र शर्मा माओवादी केन्द्र

    उदयपुर–१ डा नारायण खड्का नेपाली काँग्रेस (क) विमल कार्की नेकपा (एमाले)
    (ख) हिमाल कार्की नेपाली काँग्रेस
    उदयपुर–२ सुरेशकुमार राई माओवादी केन्द्र (क) नारायण ब. मगर स्वतन्त्र
    (ख) कला घले नेकपा (एमाले)

    सुनसरी–१ जयकुमार राई नेकपा (एमाले) (क) प्रदीपकुमार भण्डारी नेकपा (एमाले)
    (ख) भीमप्रसाद आचार्य नेकपा (एमाले)
    सुनसरी–२ सीताराम महतो नेपाली काँग्रेस (क)सर्वध्वज साँवा लिम्बू नेकपा (एमाले)
    (ख) राजिव कोइराला नेपाली काँग्रेस
    सुनसरी–३ विजयकुमार गच्छदार नेपाली काँग्रेस (क) लिलम बस्नेत नेकपा (एमाले)
    (ख) अगमलाल चौधरी नेपाली काँग्रेस
    सुनसरी–४ ज्ञानेन्द्रबहादुर कार्की नेपाली काँग्रेस (क) जगदीश कुसियत नेकपा (एमाले)
    (ख)महम्मद ताहिर मियाँ नेपाली काँग्रेस

    झापा–१ सुरेन्द्रकुमार कार्की माओवादी केन्द्र (क) श्रीप्रसाद मैनाली नेकपा (एमाले)
    (ख) गोपाल बुढाथोकी नेकपा (एमाले)
    झापा–२ पवित्रा निरौला (खरेल) नेकपा (एमाले) (क) एकराज कार्की नेकपा (एमाले)
    (ख) वृखबहादुर प्रधान नेकपा (एमाले)
    झापा–३ राजेन्द्र लिङ्देन राप्रपा (क) वसन्त बानियाँ नेकपा (एमाले)
    (ख) पूर्णप्रसाद राजवंशी माओवादी केन्द्र
    झापा–४ लालप्रसाद सावाँ लिम्बु नेकपा (एमाले) (क) झलकबहादुर मगर माओवादी केन्द्र
    (ख) हिरा थापा नेकपा (एमाले)
    झापा–५ केपी शर्मा ओली नेकपा (एमाले) (क) हिक्मतकुमार कार्की नेकपा (एमाले)
    (ख) अर्जुन राई नेकपा (एमाले)

    मोरङ–१ घनश्याम खतिवडा नेकपा (एमाले) (क) कुलप्रसाद साम्बा माओवादी केन्द्र
    (ख) उपेन्द्रप्रसाद घिमिरे नेकपा (एमाले)
    मोरङ–२ डा मीनेन्द्र रिजाल नेपाली काँग्रेस (क)शिवनारायण गनगाई नेपाली काँग्रेस
    (ख) लीलाबल्लभ घिमिरे नेकपा (एमाले)
    मोरङ–३ भानुभक्त ढकाल नेकपा (एमाले) (क) सूर्यराज राई नेपाली काँग्रेस
    (ख) राजकुमार ओझा नेकपा (एमाले)
    मोरङ–४ अमनलाल मोदी माओवादी केन्द्र (क) विजय कु. विश्वास माओवादी केन्द्र
    (ख) जीवन घिमिरे नेकपा (एमाले)
    मोरङ–५ शिवकुमार मण्डल माओवादी केन्द्र (क) ज्ञानेश्वर राजवंशी नेकपा (एमाले)
    (ख) जयराम यादव संघीय फोरम
    मोरङ–६ लालबाबु पण्डित नेकपा (एमाले) (क) चुमनारायण तबदार नेपाली काँग्रेस
    (ख) केदार कार्की नेपाली काँग्रेस

    प्रदेश नं २ सप्तरी–१ डा सूर्यनारायण यादव संघीय फोरम (क)सत्यनारायण मण्डल नेकपा (एमाले)
    (ख) नवलकिशोर साह राजपा नेपाल
    सप्तरी–२ उपेन्द्र यादव संघीय फोरम (क) शैलैन्द्रप्रसाद साह संघीय फोरम
    (ख) मनिषकुमार सुमन राजपा नेपाल
    सप्तरी–३ चन्द्रकान्त चौधरी राजपा नेपाल (क) महम्मद समिम नेपाली काँग्रेस
    (ख) विश्वेश्वर प्र. यादव राजपा नेपाल
    सप्तरी–४ तेजुलाल चौधरी नेपाली काँग्रेस (क) गोविन्द ब. न्यौपाने नेकपा (एमाले)
    (ख) अभिषेक यादव संघीय फोरम

    सिरहा–१ प्रदीप गिरी नेपाली काँग्रेस (क) लगनलाल चौधरी नेकपा (एमाले)
    (ख) अशोकुमार यादव नेकपा (एमाले)
    सिरहा–२ सुरेशचन्द्र दास माओवादी केन्द्र (क) विजयकुमार यादव संघीय फोरम
    (ख)मदनसेन श्रीवास्ताव नेकपा (एमाले)
    सिरहा–३ लीलानाथ श्रेष्ठ नेकपा (एमाले) (क) रामकुमार यादव माओवादी केन्द्र
    (ख) प्रमोदकुमार यादव नेकपा (एमाले)
    सिरहा–४ राजकिशोर यादव राजपा नेपाल (क) दिलीपकुमार साह माओवादी केन्द्र
    (ख) सुरेशकुमार मण्डल राजपा नेपाल

    धनुषा–१ मातृकाप्रसाद यादव माओवादी केन्द्र (क) किशोरी साह कमल नेकपा (एमाले)
    (ख) रामचन्द्र मण्डल माओवादी केन्द्र
    धनुषा–२ उमाशंकर अगरिया संघीय फोरम (क) शैलेन्द्रकुमार यादव संघीय फोरम
    (ख) रामअशीष यादव संघीय फोरम
    धनुषा–३ राजेन्द्र महतो राजपा नेपाल (क) रामसरोज यादव नेपाली काँग्रेस
    (ख) परमेश्वर साह सुडी राजपा नेपाल
    धनुषा–४ रघुवीर महासेठ नेकपा (एमाले) (क) ज्ञानेन्द्रकुमार यादव संघीय फोरम
    (ख) शत्रुधन महतो नेकपा (एमाले)

    महोत्तरी–१ गिरिराजमणि पोखरेल माओवादी केन्द्र (क) शारदादेवी थापा नेकपा (एमाले)
    (ख) भरतप्रसाद शाह माओवादी केन्द्र
    महोत्तरी–२ शरतसिंह भण्डारी राजपा नेपाल (क) जयनुल राईन राजपा नेपाल
    (ख) सुरिताकुमारी साह राजपा नेपाल
    महोत्तरी–३ महन्थ ठाकुर राजपा नेपाल (क) अभिराम शर्मा राजपा नेपाल
    (ख) रानीकुमारी तिवारी राजपा नेपाल
    महोत्तरी–४ सुरेन्द्रकुमार यादव संघीय फोरम (क) कैलाशकुमार यादव संघीय फोरम
    (ख) सरोजकुमार सिंह संघीय फोरम

    सर्लाही–१ प्रमोद साह राजपा नेपाल (क) उपेन्द्र महतो राजपा नेपाल
    (ख) वेची लुंगेली नेकपा (एमाले)
    सर्लाही–२ महिन्द्र राय यादव राजपा नेपाल (क) गौरीनारायण साह राजपा नेपाल
    (ख) अशोककुमार यादव संघीय फोरम
    सर्लाही–३ रामेश्वर राय यादव माओवादी केन्द्र (क) डिल्लीप्रसाद उप्रेती नेकपा (एमाले)
    (ख) सञ्जयकुमार यादव संघीय फोरम
    सर्लाही–४ अमरेशकुमार सिंह नेपाली काँग्रेस (क) वीरेन्द्रप्रसाद सिंह नेपाली काँग्रेस
    (ख)उपेन्द्रप्रसाद कुशवाहा नेपाली काँग्रेस

    रौतहट–१ अनिलकुमार झा राजपा नेपाल (क) बाबुलाल साह कानु राजपा नेपाल
    (ख) योगेन्द्र राय यादव संघीय फोरम
    रौतहट–२ मोहम्मद अफताव आलम नेपाली काँग्रेस (क) नागेन्द्रप्रसाद सिन्हा नेपाली काँग्रेस
    (ख) रामकिशोर यादव संघीय फोरम
    रौतहट–३ प्रभू साह माओवादी केन्द्र (क) नागेन्द्र राय यादव नेकपा (एमाले)
    (ख) कुन्दन प्र.कुशवाहा माओवादी केन्द्र
    रौतहट–४ देवप्रसाद तिमलसेना नेपाली काँग्रेस (क) धनलाल ठोकर नेपाली काँग्रेस
    (ख) शेख अब्दुल कलाम स्वतन्त्र

    बारा–१ उमाकान्त चौधरी नेपाली काँग्रेस (क) त्रिलोकी चौधरी नेकपा (एमाले)
    (ख) सरोजकुमार यादव राजपा नेपाल
    बारा–२ रामसहायप्रसाद साह संघीय फोरम (क)सारदाशंकर कलवार संघीय फोरम
    (ख) बच्चा राउत अहिर संघीय फोरम
    बारा–३ रामबाबुकुमार यादव संघीय फोरम (क) ज्वालाकुमारी साह माओवादी केन्द्र
    (ख) पारसप्रसाद साह संघीय फोरम
    बारा–४ एकवाल मियाँ राजपा नेपाल (क)सुन्दर ब. विश्वकर्मा नेकपा (एमाले)
    (ख) जितेन्द्रप्रसाद सोनार राजपा नेपाल

    पर्सा–१ प्रदीप यादव संघीय फोरम (क) जनत अन्सारी संघीय फोरम
    (ख) लालबहादुर राउत संघीय फोरम
    पर्सा–२ विमलप्रसाद श्रीवास्तव संघीय फोरम (क) राजेश्वरप्रसाद साह नेपाली काँग्रेस
    (ख) रमेशप्रसाद कुर्मी राजपा नेपाल
    पर्सा–३ हरिनारायणप्रसाद सा रौनियार संघीय फोरम (क)अब्दुलरहिम अन्सारी संघीय फोरम
    (ख) प्रह्लाद गिरी संघीय फोरम
    पर्सा–४ लक्ष्मणलाल कर्ण राजपा नेपाल (क) शंकरप्रसाद चौधरी नेपाली काँग्रेस
    (ख)सिंगासन सा कलवार संघीय फोरम

    प्रदेश नं ३ दोलखा पार्वत गुरुङ नेकपा (एमाले) (क) विशाल खड्का माओवादी केन्द्र
    (ख) पशुपति चौलागार्इँ नेकपा (एमाले)
    रामेछाप श्यामकुमार श्रेष्ठ माओवादी केन्द्र (क) शान्तिप्रसाद पौडेल नेकपा (एमाले)
    (ख) कैलाश ढुंगेल नेकपा (एमाले)
    रसुवा मोहन आचार्य नेपाली काँग्रेस (क) प्रभात तामाङ नेपाली काँग्रेस
    (ख) प्रेमबहादुर तामाङ नयाँ शक्ति

    सिन्धुली–१ गणेशकुमार पहाडी नेकपा (एमाले) (क) लेखनाथ दाहाल माओवादी केन्द्र
    (ख) प्रदिपकुमार कटुवाल नेकपा (एमाले)
    सिन्धुली–२ हरिबोलप्रसाद गजुरेल माओवादी केन्द्र (क) विनोदकुमार खड्का नेकपा (एमाले)
    (ख) बुद्धिमान माझी माओवादी केन्द्र

    सिन्धुपाल्चोक–१ अग्निप्रसार सापकोटा माओवादी केन्द्र (क) अरुणप्रसाद नेपाल नेकपा (एमाले)
    (ख) सरेश नेपाल नेकपा (एमाले)
    सिन्धुपाल्चोक–२ शेरबहादुर तामाङ नेकपा (एमाले) (क) युवराज दुलाल माओवादी केन्द्र
    (ख) निमा लामा नेपाली काँग्रेस

    काभे्रपलान्चोक–१ गंगाबहादुर तामाङ माओवादी केन्द्र (क) रत्नप्रसाद ढकाल माओवादी केन्द्र
    (ख) चन्द्र लामा नेकपा (एमाले)
    काभ्रेपलान्चोक–२ गोकुलप्रसाद बाँस्कोटा नेकपा (एमाले) (क) लक्ष्मण लम्साल नेकपा (एमाले)
    (ख) बसुन्धरा हुमागाईँ नेकपा (एमाले)

    भक्तपुर–१ प्रेम सुवाल नेमकिपा (क) हरिशरण लामिछाने नेकपा (एमाले)
    (ख) सुरेन्द्रराज गोसाईँ नेमकिपा
    भक्तपुर–२ महेश बस्नेत नेकपा (एमाले) (क) शशिजंग थापा नेकपा (एमाले)
    (ख) राजेन्द्रमान श्रेष्ठ नेकपा (एमाले)

    मकवानपुर–१ कृष्ण दाहाल नेकपा (एमाले) (क) प्रेमबहादुर पुलामी माओवादी केन्द्र
    (ख) डोरमणि पौडेल नेकपा (एमाले)
    मकवानपुर–२ विरोध खतिवडा नेकपा (एमाले) (क) कुमारी मोक्तान माओवादी केन्द्र
    (ख) इन्द्रबहादुर बानियाँ नेपाली काँग्रेस

    नुवाकोट–१ हितबहादुर तामाङ माओवादी केन्द्र (क) राधिका तामाङ माओवादी केन्द्र
    (ख) बद्री मैनाली नेकपा (एमाले)
    नुवाकोट–२ नारायणप्रसाद खतिवडा नेकपा (एमाले) (क) केशवराज पाण्डे नेकपा (एमाले)
    (ख) हिरानाथ खतिवडा माओवादी केन्द्र

    धादिङ–१ भूमिप्रसाद त्रिपाठी नेकपा (एमाले) (क) राजेन्द्रप्रसाद पाण्डे नेकपा (एमाले)
    (ख) शालिक जमरकट्टेल माओवादी केन्द्र
    धादिङ–२ खेमप्रसाद लोहनी नेकपा (एमाले) (क) रामकुमार अधिकारी नेकपा (एमाले)
    (ख) जगत ब। सिंखडा माओवादी केन्द्र

    ललितपुर–१ नवराज सिलवाल नेकपा (एमाले) (क) लालकुमारी पुन माओवादी केन्द्र
    (ख) चेतनाथ सञ्जेल नेकपा (एमाले)
    ललितपुर–२ कृष्णलाल महर्जन नेकपा (एमाले) (क) माधवप्रसाद पौडेल नेकपा (एमाले)
    (ख) ज्ञानेन्द्र शाक्य नेकपा (एमाले)
    ललितपुर–३ पम्फा भुसाल माओवादी केन्द्र (क) राजकाजी महर्जन माओवादी केन्द्र
    (ख) जीवन खड्का नेकपा (एमाले)

    चितवन–१ सुरेन्द्रप्रसाद पाण्डे नेकपा (एमाले) (क) दावा दोर्जे लामा नेकपा (एमाले)
    (ख) कृष्णप्रसाद शर्मा नेकपा (एमाले)
    चितवन–२ कृष्णभक्त पोखरेल नेकपा (एमाले) (क) घनश्याम दाहाल माओवादी केन्द्र
    (ख) विजय सुवेदी नेकपा (एमाले)
    चितवन–३ पुष्पमकमल दाहाल ‘प्रचण्ड’ माओवादी केन्द्र (क) दावा दोर्जे लामा नेकपा (एमाले)
    (ख) कृष्णप्रसाद शर्मा नेकपा (एमाले)

    काठमाडौँ–१ प्रकाशमान सिंह नेपाली काँग्रेस (क) दीपेन्द्र श्रेष्ठ नेपाली काँग्रेस
    (ख) गणेशप्रसाद दुलाल नेकपा (एमाले)
    काठमाडौँ–२ माधवकुमार नेपाल नेकपा (एमाले) (क) सानुकुमार श्रेष्ठ नेकपा (एमाले)
    (ख) मणिराम फुयाँल नेकपा (एमाले)
    काठमाडौँ–३ कृष्णबहादुर राई नेकपा (एमाले) (क) छिरिङ दोर्जे लामा नेपाली काँग्रेस
    (ख) रामेश्वर फुयाँल नेकपा (एमाले)
    काठमाडौँ–४ गगनकुमार थापा नेपाली काँग्रेस (क) नरोत्तम बैद्य नेपाली काँग्रेस
    (ख) कुशुमकुमार कार्की नेकपा (एमाले)
    काठमाडौँ–५ ईश्वर पोखरेल नेकपा (एमाले) (क) नारायण सिलवाल नेकपा (एमाले)
    (ख) दीपक निरौला नेकपा (एमाले)
    काठमाडौँ–६ भीमसेनदास प्रधान नेपाली काँग्रेस (क) केशव स्थापित नेकपा (एमाले)
    (ख) योगेन्द्रराज संग्रौला नेकपा (एमाले)
    काठमाडौँ–७ रामवीर मानन्धर नेकपा (एमाले) (क)वसन्तप्रसाद मानन्धर नेकपा (एमाले)
    (ख) प्रकाश श्रेष्ठ नेकपा (एमाले)
    काठमाडौँ–८ जीवनराम श्रेष्ठ नेकपा (एमाले) (क) राजेश शाक्य नेकपा (एमाले)
    (ख) अष्टलक्ष्मी शाक्य नेकपा (एमाले)
    काठमाडौँ–( कृष्णगोपाल श्रेष्ठ नेकपा (एमाले) (क) अजयक्रान्ति शाक्य नेकपा (एमाले)
    (ख) केशव पोखरेल नेकपा (एमाले)
    काठमाडौँ–१)राजेन्द्रकुमार केसी नेपाली काँग्रेस (क) पुष्कर महर्जन नेपाली काँग्रेस
    (ख) रमा आले मगर नेकपा (एमाले)

    प्रदेश नं ४ लमजुङ देवप्रसाद गुरुङ माओवादी केन्द्र (क) धनञ्जय दवाडी नेकपा (एमाले)
    (ख) पृथ्बीसुब्बा गुरुङ नेकपा (एमाले)

    मनाङ पाल्देन छेपाङ गुरुङ नेकपा (एमाले) (क) चिन्तबहादुर घले नेपाली काँग्रेस
    (ख) राजिव गुरुङ स्वतन्त्र
    मुस्ताङ प्रेमप्रसाद तुलाचन नेकपा (एमाले) (क) इन्द्रधारा डादु विष्ट नेकपा (एमाले)
    (ख) महेन्द्र ब. थकाली नेकपा (एमाले)

    म्याग्दी भूपेन्द्रबहादुर थापा नेकपा (एमाले) (क) विनोद केसी माओवादी केन्द्र
    (ख) नरदेवी पुन नेकपा (एमाले)

    पर्वत पदम गिरी नेकपा (एमाले) (क) नेत्र अधिकारी माओवादी केन्द्र
    (ख) विकास लम्साल नेकपा (एमाले)

    गोरखा–१ हरिराज अधिकारी माओवादी केन्द्र (क) लेखबहादुर थापा माओवादी केन्द्र
    (ख) रामशरण बस्नेत नेकपा (एमाले)
    गोरखा–२ डा बाबुराम भट्टराई नयाँ शक्ति (क) हरिशरण आचार्य नयाँ शक्ति
    (ख) प्रकाशचन्द्र दवाडी नेपाली काँग्रेस

    तनहुँ–१ कृष्णप्रसाद श्रेष्ठ नेकपा (एमाले) (क) रामबहादुर गुरुङ नेकपा (एमाले)
    (ख) हरिबहादुर चुमान माओवादी केन्द्र
    तनहुँ–२ केदार सिग्देल नेकपा (एमाले) (क) आशा कोइराला माओवादी केन्द्र
    (ख) किरण गुरुङ नेकपा (एमाले)

    स्याङजा–१ नारायणप्रसाद मरासिनी नेकपा (एमाले) (क) दीपक थापा माओवादी केन्द्र
    (ख) मीनप्रसाद गुरुङ नेकपा (एमाले)
    स्याङजा–२ पद्माकुमार अर्याल नेकपा (एमाले) (क) मोहनप्रसाद रेग्मी नेकपा (एमाले)
    (ख)भगवत प्रकाश मल्ल नेपाली काँग्रेस

    बागलुङ–१ सूर्यप्रसाद पाठक नेकपा (एमाले) (क) इन्द्रलाल सापकोटा नेकपा (एमाले)
    (ख) कृष्ण थापा राजमो
    बागलुङ–२ देवेन्द्र पौडेल माओवादी केन्द्र (क) चन्द्रबहादुर बुढा माओवादी केन्द्र
    (ख) टेकबहादुर घर्ती राजमो

    नवलपरासी (पूर्व)–१ शशांक कोइराला नेपाली काँग्रेस (क) कृष्णचन्द्र नेपाल नेपाली काँग्रेस
    (ख) रोशनबहादुर गाहा नेकपा (एमाले)
    नवलपरासी (पूर्व)–२ तिलबहादुर महत क्षेत्री नेकपा (एमाले) (क) विष्णु ब. लामिछाने नेपाली काँग्रेस
    (ख) जनलाल श्रेष्ठ नेकपा (एमाले)

    कास्की–१ खगराज अधिकारी नेकपा (एमाले) (क) दीपक कोइराला माओवादी केन्द्र
    (ख) मनबहादुर गुरुङ नेकपा (एमाले)
    कास्की–२ रवीन्द्र अधिकारी नेकपा (एमाले) (क) कृष्णबहादुर थापा नेकपा (एमाले)
    (ख) विन्दुकुमार थापा नेपाली काँग्रेस
    कास्की–३ जगतबहादुर सुनार (विश्वकर्मा) नेकपा (एमाले) (क) रामजीप्रसाद बराल माओवादी केन्द्र
    (ख) राजीव पहारी नेकपा (एमाले)

    प्रदेश नं ५ अर्घाखाँची टोपबहादुर रायमाझी माओवादी केन्द्र (क) चेतनारायण आचार्य नेकपा (एमाले)
    (ख) रामजीप्रसाद घिमिरे नेकपा (एमाले)
    प्युठान दुर्गा पौडेल राजमो (क) हरिप्रसाद रिजाल नेकपा (एमाले)
    (ख) कृष्णध्वज खड्का माओवादी केन्द्र

    रोल्पा वर्षमान पुन माओवादी केन्द्र (क) कुलप्रसाद केसी माओवादी केन्द्र
    (ख) दीपेन्द्रकुमार पुन माओवादी केन्द्र
    रुकुम पूर्व कमला रोका माओवादी केन्द्र (क) तेजबहादुर वली माओवादी केन्द्र
    (ख) पूर्णबहादुर घर्ती माओवादी केन्द्र

    गुल्मी–१ प्रदीपकुमार ज्ञवाली नेकपा (एमाले) (क) सुदर्शन बराल माओवादी केन्द्र
    (ख) कमलराज श्रेष्ठ नेकपा (एमाले)
    गुल्मी–२ गोकर्णराज विष्ट नेकपा (एमाले) (क) खड्गबहादुर खत्री नेकपा (एमाले)
    (ख) दिनश पन्थी माओवादी केन्द्र

    पाल्पा–१ दलबहादुर राना नेकपा (एमाले) (क) युवराज खनाल नेकपा (एमाले)
    (ख) नारायण आचार्य नेकपा (एमाले)
    पाल्पा–२ सोमप्रसाद पाण्डेय नेकपा (एमाले) (क) डा पुरन बज्राचार्य नेकपा (एमाले)
    (ख) तुलाराम घर्ती माओवादी केन्द्र

    नवलपरासी
    (पश्चिम)–१ हृदयेश त्रिपाठी नेकपा (एमाले) (क) दिपेन्द्र कु.अधिकारी नेकपा (एमाले)
    (ख) अजयकुमार शाही नेकपा (एमाले)
    नवलपरासी
    (पश्चिम)–२ देवेन्द्रराज कँडेल नेपाली काँग्रेस (क)वैजनाथ चौधरी थारु नेकपा (एमाले)
    (ख) वैजनाथ कलवार नेपाली काँग्रेस

    बर्दिया–१ सञ्जयकुमार गौतम नेपाली काँग्रेस (क) कविराम थारु नेकपा (एमाले)
    (ख) तिलकराम शर्मा माओवादी केन्द्र
    बर्दिया–२ सन्तकुमार थारु माओवादी केन्द्र (क) कुलप्रसाद पोखरेल नेकपा (एमाले)
    (ख) दिपेश थारु माओवादी केन्द्र

    कपिलवस्तु–१ चक्रपाणि खनाल माओवादी केन्द्र (क) विष्णु पन्थी नेकपा (एमाले)
    (ख) सहसराम यादव संघीय फोरम
    कपिलवस्तु–२ वृजेशकुमार गुप्ता स्वतन्त्र (क) दीर्घनारायण पाण्डे नेकपा (एमाले)
    (ख) धरमबहादुर लाल नेकपा (एमाले)
    कपिलवस्तु–३ अभिषेकप्रताप साह नेपाली काँग्रेस (क) अर्जुनकुमार केसी नेकपा (एमाले)
    (ख) वीरेन्द्र कु कनोडिया नेकपा (एमाले)

    दाङ–१ मेटमणि चौधरी नेकपा (एमाले) (क) इन्द्रजित थारु माओवादी केन्द्र
    (ख) रेवतीरमण खड्का नेकपा (एमाले)
    दाङ–२ कृष्णबहादुर महरा माओवादी केन्द्र (क) शंकर पोखरेल नेकपा (एमाले)
    (ख) अमर डाँगी क्षेत्री नेकपा (एमाले)
    दाङ–३ हिराचन्द्र केसी नेकपा (एमाले) (क)डिल्लीबहादुर चौधरी नेपाली काँग्रेस
    (ख) उत्तरकुमार वली नेकपा (एमाले)

    बाँके–१ महेशवरजंग गहतराज माओवादी केन्द्र (क) कृष्णा केसी माओवादी केन्द्र
    (ख) आरती पौडेल नेकपा (एमाले)
    बाँके–२ मोहम्मद इश्तियाक राई संघीय फोरम (क) विजयबहादुर यादव संघीय फोरम
    (ख) सुरेन्द्रबहादुर हमाल नेपाली काँग्रेस
    बाँके–३ नन्दलाल रोका क्षेत्री नेकपा (एमाले) (क) इन्द्रप्रसाद खरेल माओवादी केन्द्र
    (ख) बाबुराम गौतम नेकपा (एमाले)

    रुपन्देही–१ छविलाल विश्वकर्मा नेकपा (एमाले) (क) कृष्णप्रसाद न्यौपाने नेकपा (एमाले)
    (ख) दधिराम न्यौपाने माओवादी केन्द्र
    रुपन्देही–२ विष्णुप्रसाद पौडेल नेकपा (एमाले) (क) लीला गिरी नेकपा (एमाले)
    (ख) भोजप्रसाद श्रेष्ठ नेकपा (एमाले)
    रुपन्देही–३ घनश्याम भुसाल नेकपा (एमाले) (क)सन्तोषकुमार

    बाँके–३ नन्दलाल रोका क्षेत्री नेकपा (एमाले)(क)इन्द्रप्रसाद खरेल माओवादी केन्द्र
    (ख)बाबुराम गौतम नेकपा (एमाले०

    रुपन्देही–१ छविलाल विश्वकर्मा नेकपा (एमाले)(क)कृष्णप्रसाद न्यौपाने नेकपा (एमाले०
    (ख)दधिराम न्यौपाने माओवादी केन्द्र
    रुपन्देही–२ विष्णुप्रसाद पौडेल नेकपा (एमाले)(क)लीला गिरी नेकपा (एमाले०
    (ख)भोजप्रसाद श्रेष्ठ नेकपा (एमाले०
    रुपन्देही–३ घनश्याम भुसाल नेकपा (एमाले)(क) सन्तोषकुमार

    –रासस

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…