• रंगेली ,माेरङ

    पुस ७ गते शुक्रबार




















    माेरङकाे रंगेली मा रहेको नेपाल टेलिकम काे कार्यलय मा २०७३ साल काे माघ महिना देखि कार्यलय प्रमुख बिहिन भएको छ । कार्यलयमा कार्यलय प्रमुख नै छन नत साहयक कर्मचारी नै छन । कार्यलय सहयाेगीकाे भरमा साे कार्यलय सन्चानल भईरहेकाे पाईन्छ ।मर्मत संभारका डम्बर राजवंशी , प्रमाेद गामी र माेहम्द अालम काे भरमा रंगेली मा रहेकाे टेलिकम काे कार्यलय संन्चालन भएको छ ।


    साे टेलिकमले रंगेली रहेकाे विभिन्न संध संस्था तथा सर्वसाधारण काे गरि २ सय ५० घर धुरी मा एडिसिएल ( लेन्ड लाईन) काे सुविधा दिईरहेता मर्मत संभारमा भने समयमा कहिले नहुने र जानकारी गराएकाे १० देखि २० दिन सम्म पनि टेलिफोन मर्मत नगरी दिने गरेको रंजनि कृषि सहकारी दूध डेरी का संन्चालक देवि प्रसाद मैनालीले न बनाई दिने गरेको समेत बताए । सर्वसाधारण हरुले एउटा सिम काड लिनु परेमा टेलिकमले १ सय रुपैयाँ पर्ने सिम सर्वसाधारण ले बजारमा गएर १ सय ५० रुपैयाँ तिर्नुपर्ने बाध्यता रहेको छ।

    कराेडाै रुपैया काे लागतमा बिगत २०७२ सालमा निर्माण भएको ९ काेठे दुई तल्ले भवन निर्माण गरिएता पनि अहिले साे भवनमा १ काेठा मात्रै प्रयोगमा रहेको छ ।


    साे भवनको कुल लागत के कति हाे भनेर बुझन खाेजदा नेपाल टेलिकम बिराटनगर का निमित्त प्रमुख मदन लाल दास ले साे भवनको अाफुलाई के कति रकमा बनेको भन्ने बिषयमा अाफु अनबिज्ञ रहेको समेत बताए । यता ईन्जिनियर बच्चु राम खतिवडाले पनि अाफुलाई के कति रकमा बनेको केही थाहा नभए र ढाडाे स्वरमा भने तपाई ले हामीलाई भन्दा पनि केन्द्रीय कार्यलयमा सम्पर्क गर्नु हाेला भन्दै पन्छिन खाेजेका छन । नेपाल टेलिकमा यस्ता गैर जिम्मेवारी बहन गर्ने कर्मचारी हरुकाे लापरबाहीले गर्दे सर्बसाधारण जनता हरु मार्कामा परेका छन । उनले भने रंगेली मा रहेको कार्यलयमा नराखेको तर अबकाे दिनमा रकम सङ्कलन केन्द्र काे रुपमा मात्रै राख्ने भनेर केन्द्रीय कार्यलकाे नीति रहेको समेत बताए ।






     




























सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…