• चारआली जेसिज को आयोजनामा तथा मेचीनगर नगरपालिका वडा नं.को सहयोगमा मेनपा १४, झापा को सभाहल मा सामुदायिक बिध्यालयका अभिभावकहरुका लागि दमक जेसिजबर्ष २०१७अध्यक्ष जेसि गोबिन्द राज कट्टेल को प्रसिक्षणमा प्रभाबकारी अभिभावकत्व सम्बन्धिएकदिने तालिम सम्पन्न गरियो। सो कार्यक्रम मा प्रमुख अतिथि मेनपा १४ का वडा अध्यक्ष शन्कर पोखरेल , बिसिस्ट अतिथि बाल सुबोधिनि आ बिध्यालय का प्र अ बिस्व थापा , अतिथि हरु सदच माबि का सिक्षक टेकेन्द्र ढकाल, बा सु आ बि का सिक्षकमित्रकाफ्ले, जेस्ठ नागरिक भोला सुबेदिलगायतको आतिथ्यता रहेको थियो। बर्श २०१९ का अध्यक्ष जेसि उत्तम प्रसाद पकुवाल को सभापतित्व रहेको , सस्थापकअध्यक्ष जेसि बिस्णु प्रसाद रिमाल , निबर्तमान अध्यक्ष जेसि रोहित दाहालको उपस्थिति मा भयेको कार्यक्रम मा स्वागत मन्तब्य कार्यक्रम सम्योजक तथा जन सम्पर्क अधिकारी जेसि सन्तोश नेउपाने राख्नु भयेको थियो भने जेसिजआस्था जेसिजआस्थाउपाध्यक्ष जेसि सुजुप सुबेदिले बाचन गर्नुभयेको थियो। ७५ जनाअबिभावक को उपस्थिति रहेको कार्यक्रम मा प्रमुखअतिथितथा वडा अध्यक्षशन्कर पोखरेल, बिसिस्ट अतिथि बिस्व थापा तथा सस्थापक अध्यक्ष जेसि बिस्णु प्रसाद रिमाल ले सुभकामना मन्तब्य राख्नु भयेको भने कार्यक्रम सन्चालनमहासचिब जेसि संजय निरौला ले गर्नु भएको थियो ।
    यसैगरी, चारआली जेसीजका पदाधिकारीहरुको जन्मदिन समुदायमा अन्तरगतको कार्यक्रम चाराली जेसिजका बर्स २०१८ का अध्यक्ष जेसि रोहित दाहालको जन्मदिन अपाङग बाल शिक्षा सरोकार केन्द्र अर्जुनधारा ६ मा अपाङगता भएका बालबालिकाहरु सग मनाइयो । सो अबसरमा जेसि रोहितदाहालले संस्थाआश्रय लिईरहेका ८ जनाबालबालिकालाई मिठाई बितरण तथा सहयोग रकम केन्द्रकाअध्यक्ष कृष्ण देव दुलाललाई हस्तान्तरण गर्नुभएको थियो। चारआली जेसीजकाबर्ष २०१९का बोर्ड पदाधिकारीहरुको उपस्थिति रहेको थियो। परिचयात्मककार्यक्रम गरी अनौपचारिक रुपमा गरिएको कार्यक्रममाअपाङगबालशिक्षा सरोकार केन्द्र अर्जुनधारा ६का अध्यक्ष कृष्ण देव दुलालले निबर्तमानअध्यक्ष जेसी रोहितदाहाललाई जन्मदिनको शुभकामनाव्यक्तगर्दै चारआली जेसीजलाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियो।

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…