लक्ष्मीमार्ग असोज ४
बेलवारी ८ मा रहेको जनप्रेमि वचत तथा ऋण सहकारी संस्थाको श’क्रवार !४औँ साधारण सभा सम्पन्न भएको छ .
ग्रामिण क्षेत्रमा रहेर पनि !(!) जना सदस्य आवद्द रहेको जनप्रेमि सहकारीले यस असार मसान्त सम्म आईप’ग्दा वासलात ८ करोड !७ लाख ७४ हजार ३ सय !) ?पैया बनाउन सफल भएको छ . उक्त सहकारीको यस आर्थिक वर्षमा २! करोड ७४ लाख ५५ हजार २ सय ३५?पैया कारोवार गर्दै क’ल नाफा !७ लाख ३६ हजार ५सय २( ?पैया कमाउन सफल भएको छ . बिष्ण’ श्रेष्ठ अध्यक्ष रहेको उक्त सहकारीको साधारण सभामा जिल्ला वचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष सोमनाथ निरौला रहेका थिएभने ८ नम्बर वडाका वडाध्यक्ष धनपति गौतम बिसिष्ट अतिथी रहेका थिए . २)६३ सालमा स्थापना भएको उक्त सहकारीले ग्रमिण स्तरका सदस्यह?लाई बित्तिय कारोवारमा सहयोग प’र्याइरहेको सहकारीका व्यवस्थापक गोविन्द खड्काले बताए .