• लक्ष्मीमार्ग असोज ४

    बेलवारी ८ मा रहेको जनप्रेमि वचत तथा ऋण सहकारी संस्थाको श’क्रवार !४औँ साधारण सभा सम्पन्न भएको छ .

    ग्रामिण क्षेत्रमा रहेर पनि !(!) जना सदस्य आवद्द रहेको जनप्रेमि सहकारीले यस असार मसान्त सम्म आईप’ग्दा वासलात ८ करोड !७ लाख ७४ हजार ३ सय !) ?पैया बनाउन सफल भएको छ . उक्त सहकारीको यस आर्थिक वर्षमा २! करोड ७४ लाख ५५ हजार २ सय ३५?पैया कारोवार गर्दै क’ल नाफा !७ लाख ३६ हजार ५सय २( ?पैया कमाउन सफल भएको छ . बिष्ण’ श्रेष्ठ अध्यक्ष रहेको उक्त सहकारीको साधारण सभामा जिल्ला वचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष सोमनाथ निरौला रहेका थिएभने ८ नम्बर वडाका वडाध्यक्ष धनपति गौतम बिसिष्ट अतिथी रहेका थिए . २)६३ सालमा स्थापना भएको उक्त सहकारीले ग्रमिण स्तरका सदस्यह?लाई बित्तिय कारोवारमा सहयोग प’र्याइरहेको सहकारीका व्यवस्थापक गोविन्द खड्काले बताए .

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे स्थित पथरीमा आगन्तुक सहकारी संस्थाहरुको आकर्षण बन्दै गएको छ । सुक्रबार(भदौ १८)…

उर्लाबारी /  अरु जस्तै हाम्रो मुलुक पनि कोरोनाको चपेटामा  परेको छ।  भविष्यमा आइपर्ने आर्थ…

कोरोना सङ्क्रमणलाई रोक्न स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाका बीच म्याग्दीका लेकाली क्षेत्रहरुमा कामको म…

नेपाली एयरलाइन्सले स्वदेशमा नै उत्पादन भएको दूध तथा दुग्धजन्य पदार्थ नौनी, चीज, दहीलगायत उत्पादन उपयोग गर्न…