• लक्ष्मीमार्ग असोज ४

    बेलवारी ८ मा रहेको जनप्रेमि वचत तथा ऋण सहकारी संस्थाको श’क्रवार !४औँ साधारण सभा सम्पन्न भएको छ .

    ग्रामिण क्षेत्रमा रहेर पनि !(!) जना सदस्य आवद्द रहेको जनप्रेमि सहकारीले यस असार मसान्त सम्म आईप’ग्दा वासलात ८ करोड !७ लाख ७४ हजार ३ सय !) ?पैया बनाउन सफल भएको छ . उक्त सहकारीको यस आर्थिक वर्षमा २! करोड ७४ लाख ५५ हजार २ सय ३५?पैया कारोवार गर्दै क’ल नाफा !७ लाख ३६ हजार ५सय २( ?पैया कमाउन सफल भएको छ . बिष्ण’ श्रेष्ठ अध्यक्ष रहेको उक्त सहकारीको साधारण सभामा जिल्ला वचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष सोमनाथ निरौला रहेका थिएभने ८ नम्बर वडाका वडाध्यक्ष धनपति गौतम बिसिष्ट अतिथी रहेका थिए . २)६३ सालमा स्थापना भएको उक्त सहकारीले ग्रमिण स्तरका सदस्यह?लाई बित्तिय कारोवारमा सहयोग प’र्याइरहेको सहकारीका व्यवस्थापक गोविन्द खड्काले बताए .

सम्वन्धित समाचार

 नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्नेभएको छ।उक्त ऋणपत्र …

 अपर तामाकोशी हाइड्रोपावरको कम्पनीको लिलामी सेयर बाँडफाँटपछि नपरेको रकम आजबाट फिर्ता हुँदैछ। यस ल…

मोरङ । झापाको दमकमा स्थापित मेची बहुउद्देश्यीय सहकारी संस्थालाई सुझाव दिने हरेक सदस्यलाई नगद पुरस्कार दिन…

काठमाडौं, ११ माघ   प्रि-ओपन सेसनमा बुधबार सेयर बजारमा उकालो लागेको छ । यो सेसनमा नेप्से …