• पुसको ठण्डीले तापक्रम ओह्रालो लाग्दोछ भने नेपालको राजनीति भने राष्ट्रिय सभाको निर्वाचन पहिला कि नयाँ सकार पहिला भन्ने तात्तोतातो बहसले पारो चढ्दै गएको छ ।

    बहुमतको अंहले गर्दा वामगठबन्धन र सत्ता छोड्नुपर्दाको पीडाले घाईते भएका प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तत्काल राजनीतिक निकास पक्षमा टसमस भएको देखिंदैन ।

    तत्काल समस्या सम्बोधन गर्नेगरी राष्ट्रिय दल बन्ने सौभाग्य पाएका पाँच दलबीच राजनीतिक निकासका लागि सर्वदलीय छलफलका लागि कसैबाट खासै पहल पनि भएको छैन ।

    नयाँ सरकार गठनका लािग नेपाली कांग्रेसका सभापति तथा प्रधामन्त्री देउवाको लोभीपापी शैली र कांग्रेस निर्वाचनमा पराजित हुनुको पीडा हो भने अर्कोतिर गम्भीर दोष भने २०७२ को खोटो सविधान नै हो भन्ने निष्कर्ष बुद्धिजीवीहरुले निकालेका छन् ।, आजको साँघु साप्ताहिकमा यो खबर छ ।

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…