• आइफोन निर्माता एप्पलले अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क अफिसमा आफ्नो नाउँम एक पेटेन्ट दर्ताका लागि आवेदन पेश गरेको छ ।

    यो आवेदन एक विशेष प्रविधिका लागि दिइएको हो, जसका माध्यमबाट आइफोन, एप्प्ल वाच तथा आइप्याडमा लामो दूरीको वायरलेस चार्जिङ प्रविधि भित्रिनेछ ।






    रेडियो फ्रिक्वेन्सीमा आधारित लङ्ग रेन्ज वायरलेस चार्जिङ्ग प्रविधिलाई अमेरिकी संघीय सञ्चार आयोगबाट कन्जुमर सेफ्टी सर्टिफिकेट प्राप्त भैसकेको छ । यो सँगै यस प्रविधि लोकप्रिय बन्ने सम्भावना अझै बढेको छ ।

    एप्पलले शुक्रकार एक रिपोर्टका माध्यमबाट बताएको छ, ‘हामीले युनिक शेड्यूलिङ सिस्टम तथा वायलेस पावर ट्रान्सफरका लागि पेटेन्ट आवेदन गरेका छौँ । यो प्रविधिबाट मोबाइल ब्याट्रीलाई तारविना नै चार्ज गर्न सकिनेछ ।’ एजेन्सीको सहयोगमा



सम्वन्धित समाचार

हेम गिरी कोलोराडो/अमेरिकाको कोलोराडोस्थित डेन्भर शहरमा जुलाई ५, ६ र ७ तारिकको विशेष कार्यक्रमको साथ …

कोरिया । गैर आवासीय नेपाली संघ दक्षिण कोरियाको ९ औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा तीन जना भिड्ने भएक…

काठमाडौं। केही दिनअघि ओमनको मस्कटमा सम्पन्न गैरआवासीय नेपाली संघ (एनआरएनए) को मध्यपूर्व सम्मेलनमा आफूहरुल…

कास्की, ८ कात्तिक   प्रहरीले पोखराबाट एक जना विदेशी नागरिकलाई बालबालिकाविरुद्धको कसुर गरेक…