काठमाडौं, १४ कात्तिक । पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध करणीको उद्योग गरेको अभियोगमा मुद्दा दर्ता भएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले महराविरुद्ध करणीको उद्योग गरेको अभियोगमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ताको गरेको हो
मागदावी अनुसार महराविरुद्ध ५ वर्षदेखि साढे ७ वर्षसम्म कैद सजाय हुन सक्नेछ ।