पर्सा । २ नम्बर प्रदेश सांसद ओम प्रकाश शर्मामाथि हातपात भएको छ । बुधबार बिहान पर्साकाे आदर्श नगरस्थित बब्लु चिया दुकान अगाडि हातपात भएकाे हाे ।
शर्मामाथि नेपाली कांग्रेसका अध्यक्ष भोला साह कलवारको समूहले हातपात गरेको हो । अहिले शर्मा र साह दुबई नारायणी अस्पतालमा उपचार गरिरहेका छन् । साह पनि आफूमाथि शर्माको समूहले घाइते बनाएको भन्दै अस्पतालमा नै उपचार हराउँदै छन् ।