• आगामी मंसिर १४ गते हुन गइरहेको उपनिर्वाचनमा देशभर सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा माहोल व्यापक बनेको छ ।

    निर्वाचन हुन लागेका अघिकाशं जनताहरुको एउटै स्वर सुनिएको छ, ‘सूर्यमा छाप–झ्याप झ्याप ।’ दुख सुखको सारतीको रुपमा नेकपा रहेको उल्लेख गर्दै जनताको इच्छा र चाहना अनुसार देशको विकास र समृद्धिलाई तिव्र गतिका साथ लैजाने एउटै मात्र पार्टी नेकपा भएको बताउँदै निर्वाचनमा नेकपा बाहेकका पार्टीलाई भोट नदिने उद्घोष समेत गरेका छ ।

    नेकपाले वृद्धभत्ताको शुरुवात गरी वृद्ध वृद्धाको जीवनमा केही मात्रामा भए पनि सहजता पैदा गरेको बताउँदै उम्मेदवारले चुनावी घरदैलो कार्यक्रमका क्रममा अधिकाशं स्थानका जनताको आवाज भने लगभग एउटै सुनियो ‘भोट त इट्टा भट्टामा पोल्नेलाई हैन, वृद्धभत्ता दिनेलाई हो । बाचुन्जेलसम्म औषधी उपचार गर्ने सहयोग त गरेको छ । त्यसैले भोट त सूर्यमा नै हो ।’

    वृद्ध वृद्धाले मात्र हैन आम युवा, विद्यार्थीले तथा आम नेपालीले अधिकाशं स्थानमा भने ‘देशको विकास र समृद्धिको सारथी नै नेकपा एक मात्र पार्टी बन्यो जसले देशमा शान्ति सुरक्षा, समान न्याय, भ्रष्टाचारी, हिंसा, विकृति र विसंगतीको विरुद्धमा निर्मम भई कारवाही गरी देशमा कानुनी राज्यको आभास गरायो ।

    प्रस्तुत भई जनताको तिव्र इच्छा र चाहना अनुसारको विकास र समृद्धिको ढोका खोलेको बताए । कांग्रेसले वीस वर्षमा गरेको विकासको काम नेकपाको नेतृत्वले दुई वर्षमा नै त्यो भन्दा बढी गर्यो । त्यसैले नेकपाको विकल्प खोज्नु भनेको पुन देशलाई अध्यारो बाटोमा डोर्याउनु मात्र हो ।’

     

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…