• पृथ्वीमा जन्म लिएपछि शरीर छोडेर एक दिन न एक दिन परलोक जानै पर्छ । धर्म ग्रन्थहरुमा हाम्रो शरीरको मात्र मृ त्यु हुने तर आत्म भने अमर हुने उल्लेख छ । पुराणमा मानिसको मृ त्यु हुनु अघि देखिने ९ लक्षणबारे चर्चा गरिएको छ ।१. मृ त्यु निकट भएपछि मानिसको आँखामा ज्योति कम हुँदै जान्छ । नजिक बसेका ब्यक्ति पनि देखिन छोडे वा चिनिन छोडे भने पनि मृ त्यु निकट आएको बुझिन्छ ।

    २. कुनै ब्यक्तिको पानीमा वा तेलमा छायाँ देखिन छोड्छ वा मधुरो देखिन थाल्यो भने यो मृ त्यु निकट भएको संकेत हो । छायाँ हराउन थालेपछि मृ त्यु निकट भएको बुझ्नु पर्छ ।३. जीवनमा गरिएका राम्रा र नराम्रा कर्म अनुसार मृ त्यु नजिक भएपछि मानिसको आँखामा त्यस्ता कुरा घुम्ने गर्छन् । फिल्ममा पुराना कुरा देखाइएको जस्तै जीवनका राम्रा र नराम्रा कर्म आँखा अगाडी आउँछन् ।४. गरुण पुराणका अनुसार मृत्युको घडी नजिकिएपछि यमराजका दुत मृ त्यु हुने ब्यक्तिको नजिक देखिन्छन् । मृ त्यु हुन लागेका ब्यक्तिले मात्र यस्ता भयंकर जीवको दृष्य देख्छ ।

    ५. जसको कर्म निक्कै राम्रो छ उसको आँखामा मृ त्यु हुनु अघि प्रकाश देखिन्छ । यस्ता ब्यक्ति मृ त्युको समयमा निश्चित देखिन्छन् ।६. पाप कर्म धेरै गरेका ब्यक्तिका सामने यमदुतहरु डरलाग्दा देखिन्छन् । यस्ता ब्यक्ति मृ त्यु हुने समयमा डराएको देखिन्छ ।७. शरीर त्याग गर्ने समयमा मानिसको आवाज हराउँछ । बोल्न खोजे पनि बोली आउँदैन । कसैले घाँटी च्याँपे जस्तो आवाज आउँछ ।८.पुराणका अनुसार मृ त्युपछि पापी मनुष्यलाई २४ घण्टामा यमदूतले वायुमार्गबाट यमलोकमा पुर्याउँछन् । यमराजले कर्म अनुसार नर्कमा सजाय सुनाउँछन् ।९. गरुण पुराणका अनुसार आत्मा जीवनका सबै घटनाको अर्थात कर्मको आफ्नो साथमा लिएर शरीर त्याग गरिदिन्छ । अभौतिक शरीरलाई आफूले गरेका खराव कर्मको प्रयाश्चित गर्न यमराजको ढोकामा उपस्थित गराइन्छ ।

सम्वन्धित समाचार

 आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा शुरु हुदै छ ।  चैत १५ देखि २७ गतेसम्म सञ्चालन…

मोरङ । पुरस्कार वितरण, सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी आज मोरङको पथरीशनिश्चरे—२ मा रहे…

टक्सार (भोजपुर), ९ मङ्सिर : भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना …

 खाँदबारी, २१ भदौ : भारत सरकारको सहयोगमा निर्मित सङ्खुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण…