बाहुण्डाँगी । त्रिभुवन नगर जेसिज घोराहीको साधारण सभा तथा अधिवेसन शनिवार घोराहीमा सम्पन्न भएको छ । अधिवेसनले माधव पौडेलको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन चयन गरेको छ । शाखाको कार्यकारीणि उपाध्यक्षमा अनन्त आरसि र उपाध्यक्षमा नविन अभिलाषि चयन भएका छन् । जेसीज वर्ष २०२० का लागि कार्यकारिणी उपाध्यक्ष पदमा जेसी यज्ञ बहादुर खड्का, उपाध्यक्ष पदमा जेसी जगत जी. एम,जेसी बिमल खड्का,जेसी श्याम कुमार गीरी र सचिव पदमा जेसी भूपालसिंह रोकाया निर्वा्चित भएका छन् शाखाका अध्यक्ष बसन्त अधिकारीले बताउनु भयो ।