• कमल सिंह ठकुरी काठमाडौं १३, २०७६ माघ : गायक प्रेम सोनिको एकल आवाजमा रहेको बिदेशी डलर बोलको गीत भर्खरै मात्र बजारमा ल्याईएको छ। उक्त गीतमा गायक सोनिकै शब्द रहेको छ भने मिस्टर आर्जे (राजेन्द्र भट्ट)ले म्युजिक भरेका छन। नृत्य निर्देशक तथा क्रोरिग्राफर बिक्रम चौहानको निर्देशनमा मोडल सन्जिब ठकुरी र सुस्मिता खड्काले अभिनय गरेका छ्न। सो गीतको म्युजिक भिडियो प्रकाश खड्काले छायांकन गरेका हुन भने लक्ष्मण भट्टले सम्पादनको जिम्मेवारी लिएका थिए। अशोक केसि र सन्जय ठकुरीको विशेष सहयोगमा तयार पारिएको सो गीतको म्युजिक भिडियोलाई मोडल सन्जिब ठकुरीकै अफिसियल युटुब च्यानल मार्फत बजारमा ल्याईएको हो। हेर्नुहोस उक्त गीतको म्युजिक भिडियो: https://youtu.be/JrFPMYiswLk

सम्वन्धित समाचार

असार २० उर्लाबारी मोरङको बेलबारी नगरपालिका ७ दौलतपुरमा आफ्नै श्रीमानले राति सुत्ने कोठाभित्रै काठको म…

कमल सिंह ठकुरी/काठमाडौं १४, २०७६ कार्तिक गजलकार दिपक आचार्य ´जलन`को गजल संग्रह "अचानोमा दिल…

आर पोखरेल, काठमान्डौँ । लोकदोहोरी गीत संगीतमा निकै लोकप्रिय गायक राजु परियार र गायिका शान्ति श्री परिया…

आर पोखरेल, काठमान्डाँै , कात्र्तिक ३ काठमाडौं –नेपाली हरुको दोश्रो ठुलो चाड तिहार लाई लक्षित गरेर …