लक्ष्मीमार्ग ८ माघ झापा स्थीत रहेको कोटिहोममा सोमबार भएको अत्री गोत्र अन्तर्गत रहेका मिश्रहरुको साझा संस्था मिश्र समाज नेपलको १८ औँ महाधिबेसन सम्पन्न भएको छ । नेपाल, भारत, भुटान लगायत बिभिन्न देशहरुबाट सयौको संख्यामा आएका प्रतिनिधिहरुबाट एघार सदसिय नयाँ कार्यसमित चयन भएको छ ।
