• उर्लाबारी । उर्लाबारी—९ स्थित प्रभात आधारभुत विद्यालयले केविआई गु्रपका प्रतिनिधी लक्ष्मी खापुङ इन्द्रलाई सम्मान गरेको छ । विद्यालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरि विद्यालयका प्रअ मोहन चापागाई,अध्यक्ष रुद्र सुब्बा शिक्षक सन्त बस्नेत लगायतले दोसल्ला ओडाएर सम्मान गरेका हुन् ।

    हङकङमा रहेर आफ्नो गाउँको विकासमा सक्रिय भई उदाहरिणय काम गरेकोले उनलाई सम्मान गरिएको हो, विद्यालयका प्रअ चापागाईले भन्नुभयो‘ उहाँ र उहाँहरुको ग्रुपले विद्यालयको स्तरोउन्नतीका लागि महत्वपूर्ण सहयोग गर्नुभएको छ ।


    सम्मान ग्रहण पछि बोल्दै सम्मानित खापुङले आफ्नो गाउँ र विद्यालयको विकासमा केबिआई ग्रुप अझ सक्रिय भएर लाग्ने जानकारी दिनुभयो । उहाँले देशविदेशमा रहनुभएका राजघाटे दाजुलाई गु्रपको सदस्यता दिन आग्रह पनि गर्नुभएको छ । केविआई ग्रुपमा भीम पन्धाक,कसल लिम्बू लगायत हुनुहुन्छ । सो ग्रुप मार्फत सामाजिक काममा सक्रिय हुनुहुन्छ ।

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…