• राजविराज । सेवाग्राहीलाई बलात्कार गर्न खोज्ने सप्तरीका एक डाक्टरलाई प्रहरीले नियन्त्रणमा लिई कारवाही सुरु गरेको छ ।

    राजविराज १, का डा हृदयनारायण झाले वडा नं। ७ मा सञ्चालन गरेको आरती डेण्टल क्लिनिकमा एक सेवाग्राही किशोरी माथि बलात्कारको प्रयास गरेका थिए ।

    साथमा आएकी आमालाई वाहिर राखेर किशोरीलाई क्लिनिक भित्र लगि डाक्टरले लात्कार प्रयास गरेको प्रहरीले जनाएको छ ।

    गत पुष २७ गते भएको यो घटना मिलापत्र गराउने प्रयास हुँदा ढिलो गरी सार्वजनिक भएको हो ।

    मिलापत्र गरेर जाने भन्दै आएपनि प्रहरीले मुद्दा दर्ता गरी कानुनी कारवाही सुरु गरेको सप्तरीका डिएसपी ध्रुवकुमार श्रेष्ठले बताए ।

    पुष ९ गते पनि राजविराज १० का १८ वर्षिया रामविलास साहले एक किशोरीलाई बलात्कारको प्रयास गरेपछि पक्राउ गरिएको छ ।

    दुवै आरोपीलाई म्याद थप गरी अनुसन्धान अगाडि वढाईएको डिएसपी श्रेष्ठले वताए । (नेपाल समाचार पत्र दैनिक)

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…