• राजविराज । सेवाग्राहीलाई बलात्कार गर्न खोज्ने सप्तरीका एक डाक्टरलाई प्रहरीले नियन्त्रणमा लिई कारवाही सुरु गरेको छ ।

    राजविराज १, का डा हृदयनारायण झाले वडा नं। ७ मा सञ्चालन गरेको आरती डेण्टल क्लिनिकमा एक सेवाग्राही किशोरी माथि बलात्कारको प्रयास गरेका थिए ।

    साथमा आएकी आमालाई वाहिर राखेर किशोरीलाई क्लिनिक भित्र लगि डाक्टरले लात्कार प्रयास गरेको प्रहरीले जनाएको छ ।

    गत पुष २७ गते भएको यो घटना मिलापत्र गराउने प्रयास हुँदा ढिलो गरी सार्वजनिक भएको हो ।

    मिलापत्र गरेर जाने भन्दै आएपनि प्रहरीले मुद्दा दर्ता गरी कानुनी कारवाही सुरु गरेको सप्तरीका डिएसपी ध्रुवकुमार श्रेष्ठले बताए ।

    पुष ९ गते पनि राजविराज १० का १८ वर्षिया रामविलास साहले एक किशोरीलाई बलात्कारको प्रयास गरेपछि पक्राउ गरिएको छ ।

    दुवै आरोपीलाई म्याद थप गरी अनुसन्धान अगाडि वढाईएको डिएसपी श्रेष्ठले वताए । (नेपाल समाचार पत्र दैनिक)

सम्वन्धित समाचार

काठमाडौँ, २२ मङ्सिर   प्रधानमन्त्री शेरबहादुर देउवाले विवाह पञ्चमी पर्व २०७८ का अवसरमा स्वदेश…

विराटनगर, २१ मङ्सिर   प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वय इकाई मोरङले चालू आर्थ…

बलेवा, २१ मङ्सिर द्वन्द्वपीडितको उजुरी दर्ता नगरेको विषयलाई लिएर उच्च अदालत पोखरा, बागलुङ इजलासले दुई …

रुपन्देही, २१ मङ्सिर  बुटवलमा बहुउद्देश्यीय भवन निर्माणको योजना बनाइएको छ । आधुनिक सपिङ कम्प्लेक्सक…