• नया शक्ती छाडेका देवेन्द्र पौडेलसहित अन्या नेता कार्यकर्ताहरु नेकपा माओवादी केन्ऽ प्रवेश गर्ने भएका छन्।
    पौडेलले लगयात झण्डै दुई सय नेता कार्यकर्ताले भदौ २ गते नयाा शक्ती पार्टी फुटाएका थिए। उनीसागै विगतमा माओवादी छाडेर नयाा शक्तिमा लागेका बामदेव क्षेत्री, महेन्द्र पासवान, कुमार पौडेल, मुक्ति प्रधान लगायतका नेता माओवादी फर्कन लागेका हुन्।
    केही दिन अघि नयाा शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले पार्टी नीति र विचार विपरित काम गरेको भन्दै पौडेलसहित १५ जना नेतालाई पार्टीबाट निस्कासित गरेका थिए।
    पार्टीको नीति र विचारप्रति असन्तुष्टि जनाउादै पौडेलको संयोजकत्वमा बृहत ध्रुविकरण केन्दीय संयोजन समिति गठन गरेपछि उनीहरुलाई नयाा शक्तिले कारवाही गरी पार्टीबाट निस्कासित गरेको हो।
    नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले दिउासो एक कार्यक्रम मार्फत उनीहरुलाई पार्टी प्रवेश गराउन लागेका हुन्। कोटेश्वरको गौरीशंकर पार्टी प्यालेजमा ध्रुविकरण संयोजन समिति र नेकपा माओवादी केन्द्रबीच एकता हुन लागेको हो।काठमाडौ: नयाा शक्ति पार्टीबाट निस्कासित नेता देवेन्ऽ पौडेलसहित १५ जना आज नेकपा माओवादी केन्द्रमा फर्कादै छन्।

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…