• पुष्कर खड्का

    काठमाडौं - नेपालमा एकैदिन थप १७ जनामा कोरेना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पर्साका १७ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारि दिए ।

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा २ महिने शिशुसहित १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु सबै पर्साका हुन् । जसमध्ये २ महिने शिशु देखि ६६ बर्ष उमेर समुहका रहेका छन् ।

    जसमा ७ महिला र १० पुरुष छन् । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ । जसमा ७१ पुरुष र २८ जना महिला छन् । २२ जना निको भएर घर फर्किएकामा ३ जनामा पुन संक्रमण देखिएर अस्पताल भर्ना भएका छन्।

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…