१७ माघ, काठमाडौं । ग्रस्ताेदितं खग्रासचन्द्रग्रहणम् अाज चन्द्र ग्रहण लाग्ने दिन भएको हुनाले बेलुकी ५:३२ बाट स्पर्श हुने भएको छ ।तर चन्द्राेदय पछि मात्रै देखिन्छ । समकालीन १८:३६ बजे मध्य १९:१६ बजे उन्मिलन १९:५३ बजे माेक्ष २०:५७ बजे चन्द्राेदय १७:५५बजे सर्वपर्व ३घन्टा २ मिनेट माघ १७ गते बुधबार बिहान ८:५५देखि बाल,बृद्ध,अातुरलाई बाहेक अरुलाई भाेजन निषेध ।