•  युबराज रेग्मी जेष्ठ ७ , झापा / झापा जिल्लाको गौरादह नगरपालिका वडा न २ मा नेपाली काङ्ग्रेसका महापुरुस बिशेश्वोर प्रसाद कोइरालाको सम्झानामा बि. पि. स्मृति भबन बन्ने भएको छ ।

     

    नेपाली काङ्ग्रेस गौरादह नगरसमितिले आज बुधबार उक्त भबनको सिलान्यास कार्य गरेको छ । नेपाली काङ्ग्रेसका बयोबृद्ध अग्रज नेता प्रजातान्त्रिक आन्दोलनका सेनानी डिल्ली प्र. सेडाइ तथा भबन निर्माण समितीका संयोजक दीर्घ सिंह सुवेदी लगायतले उक्त भबनको सिलान्यास गरेका हुन ।

     

     

    भबन सिलान्यास कार्यक्रममा पार्टिका स्थानिय छेत्रीय तथा जिल्ला तहका विशिस्ठ ब्यक्तित्व हरुको उपस्थिती रहेको थियो । साथै आजै उक्त कार्यक्रमको अबसरमा नेपाली काङ्ग्रेस छेत्र न ५ छेत्रीय समितीले प्रकासन गरेको नया बर्स २०७७ सालको क्यालेन्डर बिमोचन कार्य समेत गरिएको छ ।

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…