काठमाडौ - गित संगीतको बजारमा बिल्कुलै नयाँ अनि फरक धारको लोक गित भर्खरै मात्रै सार्बजनिक भएको छ सिमानाको विवाद चर्किएको समयमा उक्त सिमाना बिशेष राष्ट्रिय गित निकै उत्कृष्ट बनेर बजारमा आएको छ कलाकार हरुपनि परिचीत अनुहार हरु देखिएका छन् ।
उक्त गित सुगौली सन्धि नाम गरेर बजारमा आएको छ भने आवाज अहिलेका चर्चित गायक बद्री पंगेनी सुर्य खड्का बाल कुमार श्रेष्ठ र सीता श्रेष्ठ,को रहेकोे छ भने शब्द सिर्जना याम प्रसाद निउरे,ले गरेका छन् भने लय चर्चित संचारकर्मी तथा संगीतकार गितकार कमल सर्गमको रहेको छ संगीत संयोजन बिनोद बाजुरालीले गरेका छन् अडियो तयारी स्टुडियो मालाश्री ले गरेको छ।
अभिनय पनि उतिकै चर्चित पात्रहरू देखिएका छन् शेर बहादुर डि!शि र बद्री पंगेनी शिबन पोखरेल शिलास्मा हमाल अप्सना थापा अनु पराजुली एलिना रायमाझी सुर्य खड्का कमल सर्गम राजन क्षेत्री सुरक्ष्या भट्टराई भगवती खड्का अस्मिता जुरेली रुबिना अधिकारी सुबाश खड्का बाल कुमार श्रेष्ठ सीता श्रेष्ठ आरके परियार ममता प्रसाईं सुवेक्ष्या नेपाल अस्मिता राई ज्ञानेन्द्र शाही नेत्र बहादुर चौलागाईं सुरज मगर लगायतको रहेको छ, भने भिडियो निर्देशन शिबन पोखरेलले गरेका छन् सम्पादन क्रान्ति केसीले गरेका छन् यान्जल युटुुब च्यानल मार्फत सार्बजनिक भएको छ भने राजन क्षेत्रीको प्रस्तुतिमा रहेको छ ।
( हेर्नुस् राष्ट्रिय गित भिडियो सहित )
https://youtu.be/ggfci3sQDHo