पुष्कर खड्का
३२ जेठ, काठमाडौ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले अत्यावश्यक काममा उपत्यका बाहिर जाने वा उपत्यका प्रवेश गर्नुपर्ने भएका व्यक्तिको लागि सवारी पासको व्यवस्था गर्ने भएको छ ।
नेपाल सरकार मन्त्रीपरिषद्को मिति २०७७/ ०२ /२८ को निर्णय तथा गृह मन्त्रालयको मिति २०७७/०२/३० को निर्देशन बमोजिम काठमाडौँ उपत्यकाबाट बाहिर जाने र काठमाडौँ उपत्यका प्रवेश गर्ने सवारी साधन पासको व्यवस्था गर्ने भएको हो ।
त्यसको लगि देहाय बमोजिमको कागजात पेश गर्नुपर्नेछ :