•  


    विराटनगर,फागुन १०, २०७७ हात खुट्टा चल्न छोडेर थलिएका मोरङको उर्लाबारी नगरपालिका—९ का शुक्रराज याक्सोको उपचारका लागि दक्षिण कोरियामा रहेका नेपाली युवाहरुको पहलमा आर्थिक सहयोग गरिएको छ।

    उर्लाबारी—९ भोटेपुलका देबेन्द्र खतिवडाको अगुवाई दक्षिण कोरियमा रहेका नेपालीहरुले रु ६२ हजार ६५१ सहयोग गरिएको छ।

    उक्त रकम शुक्रराजलाई उनकै घरमा पुगेर समाजसेवी लोलिम पोम,हेमन्त पौडेल,कैलाश थापा मगर,खगेन्द्र खतिवडा,सञ्चारकर्मी तेजन खड्का लगायतकोले हस्तान्तरण गर्नु उपचारमा थप सहयोग गर्ने बताउनुविराटनगर,९ फागुन।हात खुट्टा चल्न छोडेर थलिएका मोरङको उर्लाबारी नगरपालिका—९ का शुक्रराज याक्सोको उपचारका लागि दक्षिण कोरियामा रहेका नेपाली युवाहरुको पहलमा आर्थिक सहयोग गरिएको छ।

    उर्लाबारी—९ भोटेपुलका देबेन्द्र खतिवडाको अगुवाई दक्षिण कोरियमा रहेका नेपालीहरुले रु ६२ हजार ६५१ सहयोग गरिएको छ।

    उक्त रकम शुक्रराजलाई उनकै घरमा पुगेर समाजसेवी लोलिम पोम,हेमन्त पौडेल,कैलाश थापा मगर,खगेन्द्र खतिवडा,सञ्चारकर्मी तेजन खड्का लगायतकोले हस्तान्तरण गर्नु उपचारमा थप सहयोग गर्ने बताउनुभयो।राजघाट समूह,दक्षिण कोरिया नाम दिएर देबेन्द्र खतिवडा सहित युनाहाङ सुब्बा, दिपक पौडेल,योगराज रानामगर,देवेन्द्र खतिवडा,समीर सिम्बु,ललित सिम्बू,सुबास तामाङ,बिरोज सुब्बा,आभास राई,सन्जय धिमाल,पुर्ण निरौला,अशोक पौडेल,हेम चापागाईं,लक्ष्मण गौतम र सेवन लिम्बूले उक्त रकम सहयोग गर्नुभएको हो।

    शुक्रराजको समस्याबारे सामाजिक सञ्जालमा देखेपछि आफ्नो गाउँको समाजको दुःखपिडालाई आफ्नै पीडा सम्झेर सहयोग गरिएको खतिवडाले बताउनुभयो। यसैगरी,उर्लाबारी भोटेपूलका हाल दुवईमा रहनुभएका सुर्य विकले पनि शुक्रराजको उपचारका लागि नगद रु पाँच हजार सहयोग गर्नुभएको बिरामीका दाई आइतराज याक्सोले जानकारी दिनुभयो।विदेशबाट उपचारमा सहयोग जुट्न थालेपछि उपचारत शुक्रराजको स्वास्थ्यमा सुधार आईरहेको छ ।हाल उनको नोबेल शिक्षण अस्पताल विराटनगरमा उपचार भईरहेको छ।

    भयो।राजघाट समूह,दक्षिण कोरिया नाम दिएर देबेन्द्र खतिवडा सहित युनाहाङ सुब्बा, दिपक पौडेल,योगराज रानामगर,देवेन्द्र खतिवडा,समीर सिम्बु,ललित सिम्बू,सुबास तामाङ,बिरोज सुब्बा,आभास राई,सन्जय धिमाल,पुर्ण निरौला,अशोक पौडेल,हेम चापागाईं,लक्ष्मण गौतम र सेवन लिम्बूले उक्त रकम सहयोग गर्नुभएको हो।

    शुक्रराजको समस्याबारे सामाजिक सञ्जालमा देखेपछि आफ्नो गाउँको समाजको दुःखपिडालाई आफ्नै पीडा सम्झेर सहयोग गरिएको खतिवडाले बताउनुभयो। यसैगरी,उर्लाबारी भोटेपूलका हाल दुवईमा रहनुभएका सुर्य विकले पनि शुक्रराजको उपचारका लागि नगद रु पाँच हजार सहयोग गर्नुभएको बिरामीका दाई आइतराज याक्सोले जानकारी दिनुभयो।विदेशबाट उपचारमा सहयोग जुट्न थालेपछि उपचारत शुक्रराजको स्वास्थ्यमा सुधार आईरहेको छ ।हाल उनको नोबेल शिक्षण अस्पताल विराटनगरमा उपचार भईरहेको छ।

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…