• विराटनगर/ विराटनगर – १९ सिंघिया खोलाको पुलमुनी एक जना महिलाको मृत अवस्थामा शव भेटिएको छ । 

    विराटनगर – ३ घर भएकी ४३ वर्षिय सुमित्रा खतिवडा मृत अवस्थामा खोलामा डुवेको अवस्थमा शव आज दिउँसो भेटिएको हो ।

    घटनास्थलमा अहिले मोरङ प्रहरीको अनुसन्धान टोली पुगेको छ । घटना वषयमा अनुसन्धान भइरहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए । ‘मृतक अवस्थमा शव भेटिएपछि अनुसन्धानसहितको प्रहरी टोली घटनास्थलमा पुगेको छ,’ डिएसपी राईले भने, ‘अहिले घटना मुचुल्का उठाएर अनुसन्धान भइरहेको छ ।’ थप विषय पोस्माट रिपोटपछि खुल्ने उनले बताए ।

    मृतक महिला डिप्रेसनको औषधी खादै गरेको र शरिरमा पनि कुनै निलडाम नरेहेकाले आत्महत्या गरेको हुनेसक्ने आशंका गरिएको छ । 

    ब्लाष्ट खबर
     

सम्वन्धित समाचार

काठमाडौं । सर्लाहीको बरहथवा नगरपालिका ४ स्थित खैराटोलमा सडक विस्तारको कामको क्रममा उत्पन्न विवादलाई नियन्त्…

मोरङको उर्लाबारीमा छोराले दाउराको चिर्पट प्रहार गरेर आफ्नै आमाको हत्या गरेका छ । उर्लाबारी नगरपालिका…

झापा, माघ २९ झापाको दमक ७ स्थित त्रिगंगा कृर्षि सहकारी संस्थाका संस्थापक अध्यक्ष तथा वर्तमान सचिव रहेका रा…

मोरङको पथरीशनिश्चरेस्थित डाँस मोरङगी सामुदायिक वन क्षेत्रमा भेटिएकी युवतीको मृत्यु भएको छ। मोरङको सुन्…