• काठमाडौ । निषेधाज्ञाको क्रममा एक युवक प्रेमिकाको कोठामा मृ त फेला परेपछि युवकको परिवारले घटना रहस्यमय भन्दै छानविनको माग गरेका छन् । मेरो भाई विरामी भएको छ छोरालाई पठाइदिनु भनेर बोलाएपछि छोरा गएको आमाको भनाई छ । दुई दिन साँझ घरवाट निस्किएको छोरा भोलीपल्ट मृत्यु भएको खबर सुन्दा आमालाई कस्तो भयो होला ? आमाले नजाउ छोरा भन्दा भन्दै तपाईको छोराको जिम्मा म लिन्छु भन्दै बोलाएको पनि आमाको भनाई छ ।

    आफ्नो छोरालाई युवतीले बारम्बार फोन गर्ने गरेको पनि आमाको भनाई छ । आमाले छोराको फोन उठाउँदा आमालाई समेत ध म्की दिएको बताएकी छन् । युवतीका कारणले नै छोराको मृत्यु भएको भन्दै आमाले घटना निश्पक्ष छानविनको माग गरेकी छन् ।

    अफिसवाट छोरा आएर राती खाना बस्दा समेत युवतीले फोन गरेर तुरुन्तै तपाईको छोरालाई पठाइदिनु भनेर भन्ने गरेको आमाको भनाई छ । छोराले नै म कोठामा आएको छैन भनिदिनु आमा भनेर फोनमा कुरा गर्न दिएपछि आफुले त्यसै भन्दा तेरो छोरा कोठामा आएको छ मलाई किन झु टो बोलेको भन्दै युवतीले आफुलाई थ र्का एको बताइन् । हेर्नुहोस के भने त उनका बुवा र बहिनीले – भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

सम्वन्धित समाचार

धनकुटा । साउदी अरबको अलहासामा गाडी दुर्घटना हुँदा धनकुटाका एक युवाको मृत्यु भएको छ । दुग्धजन्य सामाग्री …

मोरङ । मोरङको पथरीशनिश्चरे–४ की बर्षा दर्जी (कंसाकार) कुटपिट भएको बारेमा समाचार आउन थालेपछि घट्ना…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका ७ लामाटोलीमा बस्दै आएकी २८ बर्षिय मोनिका राई (अणु) हराएपछि उनको च…

मोरङ । स्थानीय तह गठन भएपछि मोरङको कानेपोखरी गाउँपालिकामा साढे दुई करोडको वडा कार्यालय भवन निर्माण भएक…