• राजेन्द्र महतो, लहान असार २१ गते।सिरहाको कल्याणपुर नगरपालिका वडा न. ६ भोक्रहाले वडा स्तरीय ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न गरेका छन।

    कल्याणपुर नगरपालिका वडा न. ६भोक्रहा का वडा अध्यक्ष मोतिबुल राईनले कार्यालयको भवनमा स्थानीय ७० वर्ष भन्दा माथिका जेष्ठ नागरिक लाई एक कार्यक्रम बिच सम्मान गरेका छ्न।

    वडाअध्यक्ष राईनले९९ जना ज्येष्ठ नागरिक लाई १ थान चाद्दर ,१ थान छाता र रंग अविर, माला सहित सम्मान गरेका छ्न।वडा अध्यक्ष राईनले वृद बृद्धा लाई दिइने वृद भत्ता ( बृद्धा पेन्सिल ) वडा कार्यालयमा वितरण गर्ने व्यवस्था मिलाएको छ ।

    उनले ले शिक्षा , स्वास्थ , खानेपानी , यातायात , सडकलाई विकासका प्रमुख ऐजेन्डाको रुपमा आफू ले राखेको बताएका छ्न। वडाद्ययक्ष राइनको प्रशंसनीय कामकाज देखेर स्थानीयहरु हर्शित भएका छ्न।

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…