• -क्वालालम्पुर- मलेसियाको ९ औं  प्रधानमन्त्रीको रुपमा दातोक श्रि इस्माईल साब्री बिन याकोब नियुक्त हुनु भएको छ। 
    मलेसियाका राजा अल सुल्तान अब्दुल्लाह रियातुदिन अल मुसताफा बिलालले साब्री लाई प्रधामन्त्री नियुक्त गर्नुभएको हो।

    अब मलेसियाको ९ औं प्रधानमन्त्रीको रुपमा निबर्तमान तत्कालीन प्रधानमन्त्री मुहिद्धिन यासिनको सरकारको पालामा उप-प्रधानमन्त्री संगै वरिष्ठ रक्षामन्त्रीको जिम्मेवारी सम्हालेका दातोक श्रि इस्माईल साब्री बिन याकोब मलेसियाको ९ औं प्रधानमन्त्रीको रुपमा नियुक्त भएका छन।

    तत्कालिन प्रधामन्त्री मुहिद्धीन यासिनाले संसदमा बिश्वासको मत लिन नसकेपछि गत सोमबार राजा समक्ष राजिनामा बुझाएर नया प्रधानमन्त्री नियुक्तको लागी मार्ग प्रसस्त गरेका थिए। नवनियुक्त प्रधानमन्त्री साब्रीको सपथ ग्रहण भोलि हुन सक्ने जनाइएको छ।

सम्वन्धित समाचार

विदेश न्युयाेर्क, ६ चैत  । भारतका अन्वेषकले पहिलो पटक एसियाली हात्तीहरूले पनि मरेका अाफ्ना छावा कसर…

मोरङ । नेकपा (एमाले) मोरङ स्थित पथरीशनिश्चरे नगरपालिका १ नं. वडा पार्टीको अध्यक्षमा अहिले निर्वाचन भइरहेक…

लण्डन, १५ मंसिर भूपू गोर्खाहरुको मागलाई सम्बोधन गर्न बेलायत–नेपाल सरकार र आन्दोलनरत भूपूगोर्खाबीचक…

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले संघका महासचिव गौरीराज जोशीकी आमा भूपकुमारी जोशीको स्मृतिमा श्रद्धाञ्जल…