• -क्वालालम्पुर- मलेसियाको ९ औं  प्रधानमन्त्रीको रुपमा दातोक श्रि इस्माईल साब्री बिन याकोब नियुक्त हुनु भएको छ। 
    मलेसियाका राजा अल सुल्तान अब्दुल्लाह रियातुदिन अल मुसताफा बिलालले साब्री लाई प्रधामन्त्री नियुक्त गर्नुभएको हो।

    अब मलेसियाको ९ औं प्रधानमन्त्रीको रुपमा निबर्तमान तत्कालीन प्रधानमन्त्री मुहिद्धिन यासिनको सरकारको पालामा उप-प्रधानमन्त्री संगै वरिष्ठ रक्षामन्त्रीको जिम्मेवारी सम्हालेका दातोक श्रि इस्माईल साब्री बिन याकोब मलेसियाको ९ औं प्रधानमन्त्रीको रुपमा नियुक्त भएका छन।

    तत्कालिन प्रधामन्त्री मुहिद्धीन यासिनाले संसदमा बिश्वासको मत लिन नसकेपछि गत सोमबार राजा समक्ष राजिनामा बुझाएर नया प्रधानमन्त्री नियुक्तको लागी मार्ग प्रसस्त गरेका थिए। नवनियुक्त प्रधानमन्त्री साब्रीको सपथ ग्रहण भोलि हुन सक्ने जनाइएको छ।

सम्वन्धित समाचार

काठमाडौं, १२ फागुन युक्रेनमा रहेका नेपालीलाई संयमता अपनाइ हाल बसोबास गरिरहेको घरभित्रै सुरक्षित बस्न…

काठमाडौँ, ६ माघ गैरआवासीय नेपाली संघ (एनआरएनए) मा बन्न लागेको सहमतिको वातावरण बिगार्न र विवाद चर्का…

क्वालालम्पुर (मलेसिया):= वैदेशिक रोजगारीको निम्ति मलेसियामा कार्यरत एक नेपाली महिला श्रमिकको अस्पतालमा उप…

क्वालालम्पुर- मलेसियाको सेलाङ्गोर क्षेत्रमा अवस्थित ओक्टागोन एस डी.एन.बि.एच.डी कम्पनीमा कार्यरत एक नेपालि श्र…