• विराटनगर, २९ पुस

    नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश १ को अध्यक्षमा सन्तवीर लामा चयन भएका छन् । फाेनिज प्रदेश १ काे दाेस्राे प्रादेशिक अधिवेशनले लामाे नेतृत्वमा सर्वसम्मत ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेकाे हाे ।

    मोरङको पथरी शनिश्चरे नगरपालिकामा भएकाे अधिवेशनले उपाध्यक्षमा राजेन्द्र दुष्ट र अप्सरा समाल मगर तथा महासचिवमा सुसन राईलाई चयन गरेकाे हाे । सचिवमा सन्देश सुब्बा र प्रदीप चौधरी तथा कोषाध्यक्ष प्रेम देवान चयन भएका छन् ।

     लेखा समिति संयोजक महेन्द्र मादेन रहेका छ्न् । अनुशासन समिति संयोजकमा वीरु पापो लिम्बु चयन भए ।

सम्वन्धित समाचार

काठमाडौं,  माघ १८ प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष डा. बालकृष्ण चापागाईं यस बर्षको हृदयचन्द्र…

भैरहवा, १७ माघ    सुचना तथा सञ्चार प्राविधिको प्रयोग गरी रुपन्देहीको रोहिणी गाउँपालिले नगर…

खड्क सुनार    मुगु, १६ माघ  कर्णालीमा भूकम्प आउने हल्ला फैलिएपछि आइतबार रातभर कर्णाली…

१४ माघ, भैरहवा  रोहिणी अध्यक्ष कप २०७९ (क्रिकेट प्रतियोगिता) को उपाधि रोहिणी गाउँपालिका वड…