• लेटाङ- नेकपा माओवादी केन्द्र वडा नम्बर-३ अन्तर्गतको वडा समिति द्वारा शुक्रबार समवेदना हस्तान्तरण गरिएको छ।

    लेटाङ ३ नम्बर वडा अन्तर्गतको माझि टोल समिति सदस्य दिपक माझिको बुवा स्व: मान बहादुर माझी को दिवाङत आत्मको चिरशान्तीको कामना सहित परिवारजन लाई हौसलाका लागि पार्टी कमिटीले आर्थिक सहयोग समेत गरेको छ।

    स्व: मान बहादुर माझिको १३ औं पुण्य तिथिको अवसरमा नेकपा माओवादी केन्द्र  लेटाङ नगर समितिको -३ नम्बर वडा कमिटीले एक औपचारिक कार्यक्रमका बिच रु,६३०० रकम सहित समवेदना पत्र  हस्तान्तरण गरेको हो।

    माओवादी केन्द्र मोरङ जिल्ला समन्वय समिति सदस्य तथा लेटाङ नगर समिति सह-इन्चार्ज मौसम लिम्बू, जिल्ला समन्वय समिति सदस्य, अर्जुन लिम्बू,नगर सदस्य सन्त राज लिम्बू, भक्त राज राई, टंक नाथ लिम्बू, प्रेम लिम्बू  ३ नम्बर वडा अध्यक्ष नवीन राई,  वडा सदस्य  उपेन मगरको उपस्थितिमा सो कार्यक्रम सम्पन्न भएको हो  ।

    sf

     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरेमा प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल गोल्डकप प्रतियोगिता हुने भएको छ ।  पथ…

निर्वाचन भनेको ढाँटेर भोट बटुल्ने बिजय जुलुस सकिएपछि भरिकस गाउँ फर्केर नआउने परम्परा छ इलाम—२ मा …

इलाम । इलाम—२ को उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिमको चुनाव चिन्ह मुढाको प्रचारप्र…

इलाम । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको…