•  मधेस प्रदेशका विभिन्न पालिकाहरूलाई कसरी समृद्ध बनाउन सकिन्छ भन्ने सम्बन्धमा पालिका प्रतिनिधि र सरोकारवालासँग छलफल भएको छ ।

    आज आइसिमोड र सामुदायिक विकाश पैरवी मञ्चको संयुक्त आयोजनामा बर्दिबासमा भएको उक्त कार्यक्रममा सरोकारवालाहरूले कृषिमा बजारीकरण नभएकोमा चिन्ता व्यक्त गरे ।

    समृद्धिको मुख्य आधार कृषि हुँदाहुँदै पनि कृषिलाई व्यावसायिक बनाउन नसकिएको प्रति पनि उनीहरूले ध्यानाकर्षण जनाए ।

    लामो समयदेखि वातावरण र समुदायसँग नजिक भएर काम गरेका दुवै संस्था आइसिमोड र सामुदायिक विकास तथा पैरवी मञ्चले सरोकारवालाहरूको सुझाव सङ्कलन गर्दै उक्त समस्याप्रति प्रतिबद्ध रहने बत्ताएका छन् ।

    आइसिमोडले नदीमा बाढीको बहाव बढ्दै गएपछि त्यसको सूचना दिन अत्यधिक प्रविधि जडान गर्दै आएको छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…