• काठमाण्डौं । गायक सुरेश लामा र दीपा लामाको स्वर रहेको गीत ‘फकाउदनि रिसाउने ’ सार्वजनिक भएको छ । ज्ञान्दास तामाङको शब्द तथा चन्द्र कुमार दोङको संगीत र चन्द शिङको एरेन्ज रहेको गीतको भिडियोमा लाक्पा लामा, एलिना रायमाझीको फिचर्ड छन् ।

    मायामा परेको जोडीको भावलाई गीत मार्फत प्रस्तुत गरेका छन् । ‘गीतमा प्रेममा भित्रिएको प्रविधिलाई पनि जोडेका छन् । गीत अनुसार नै भिडियो तयार भएको छ । सार्वजनिक गीतको भिडियोलाई बिक्रम मोक्तान लामाको छायाँकन , राजेन्द्र मोक्तानको सम्पादन तथा अजय स्याङ्तानको निर्देशन भिडियोमा रहेको छ । ‘गीतमा प्रेमलाई व्यक्त गरिएको छ । साथै प्रविधिलाई पनि जोडेअनुसार नै भिडियोमा प्रस्तुत गरेका छन्। ‘फकाउदनि रिसाउने ’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस :

    https://youtu.be/tMxATr_1lVc

सम्वन्धित समाचार

काठमाडौं, १३ मंसिर प्रतीक्षित फिल्म ‘डिसेम्बर फल्स’ को पहिलो गीत ‘फकाउनै जानिनँ&rsq…

काठमाडौं,  ११ मंसिर ‘महापुरूष’ प्रदर्शनको पाँचौ हप्तामा प्रवेश गरेको छ । नेपाल…

काठमाडौं,२७ कार्तिक कवि तथा लेखक रमेश सायनको पहिलो उपन्यास ‘अन्तर’को आवरण सार्वजनिक भएको…

काठमाडौं, ११ कात्तिक  फिल्म ‘महापुरूष’ हलमा रिलिज भएको छ । फ्राइडे फिल्मअन्तर्गत एकल …