• काठमाण्डौं । गायक सुरेश लामा र दीपा लामाको स्वर रहेको गीत ‘फकाउदनि रिसाउने ’ सार्वजनिक भएको छ । ज्ञान्दास तामाङको शब्द तथा चन्द्र कुमार दोङको संगीत र चन्द शिङको एरेन्ज रहेको गीतको भिडियोमा लाक्पा लामा, एलिना रायमाझीको फिचर्ड छन् ।

    मायामा परेको जोडीको भावलाई गीत मार्फत प्रस्तुत गरेका छन् । ‘गीतमा प्रेममा भित्रिएको प्रविधिलाई पनि जोडेका छन् । गीत अनुसार नै भिडियो तयार भएको छ । सार्वजनिक गीतको भिडियोलाई बिक्रम मोक्तान लामाको छायाँकन , राजेन्द्र मोक्तानको सम्पादन तथा अजय स्याङ्तानको निर्देशन भिडियोमा रहेको छ । ‘गीतमा प्रेमलाई व्यक्त गरिएको छ । साथै प्रविधिलाई पनि जोडेअनुसार नै भिडियोमा प्रस्तुत गरेका छन्। ‘फकाउदनि रिसाउने ’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस :

    https://youtu.be/tMxATr_1lVc

सम्वन्धित समाचार

नेपाली गजल गायनको इतिहासमा पहिलो पटक  आठ गजलकारहरु  द्धारा लिखित गजल “तिमिलाई हेर्दा …

काठमाडौँ , २३ फागुन फागुपूर्णिमा अर्थात होली पर्व आज तराईका जिल्लामा हर्षोल्लासका साथ एकआपसमा रङ र लोल…

कञ्चनपुर, २३ फागुन   शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका थारु समुदायका अगुवा लहानु च…

  काठमाडौँको पश्चिम भेगमा रहेको किसिपिँढी गाउँले लिच्छविकालीन गौरवलाई पुर्नर्जीवन दिएको छ । मौलिक …