• नेपाली गजल गायनको इतिहासमा पहिलो पटक  आठ गजलकारहरु  द्धारा लिखित गजल “तिमिलाई हेर्दा हेर्दै” सार्वजनिक  भएको छ ।

    आफ्नो कार्यको शिलशिलामा देश बाहिर रहेर पनि नेपाली साहित्य र संगीतको क्षेत्रमा क्रियाशिल व्यक्तिहरुको अन्तराष्ट्रिय संस्था गलज यात्राले सो गजल आफ्नो युटुब च्यानल मार्फत सार्वजनिक गरेको हो ।

    “तिमिलाई हेर्दा हेर्दै” गजलमा गजलकार आनन्द श्रेष्ठको मतलामा रहेर अन्य गलजकारहरु पवन लामिछाने, कृष्ण कुसुम, रोहित राना, गोवर्धन पुजा, डिल्ली चम्लागाईँ, बाषुपुष्पा अधिकारी र शतीष त्रिपाठीले शब्द निर्माण गरेका छन् ।

    उत्त गजलमा अमेरिका रहेर नेपाली गित संगीतको क्षेत्रमा कार्य गर्दै आइरहेका गायक तथा संगीतकार केशव पौडेलको स्वर र संगीत रहेको छ भने जुगल डंगोलले एरेन्ज गरेका छ्न ।

    अहिलेसम्म यसरी धेरै जना गजलकारले लेखेको र गाइएको गजल गीत नभएको दाबी गर्दै गजल यात्रा परिवारले यो गजल गीत एउटा इतिहास बन्ने विश्वास व्यक्त गरेको छ ।

    भिडियो लिङ्क

    https://youtu.be/2AdVK_V9DnA

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका ८ नं. वडा कार्यलयको आयोजनामा एक महिने निशुल्क साकेला सिलि नाच प्र…

 लमजुङ, १५ फागुनः लमजुङको दूधपोखरी गाउँपालिका–३ को ठूलो काभ्रे र दोर्दी गाउँपालिका–५…

  मेष: स्वास्थ्य, धन र परिवारको दृष्टिले तपाईको दिन राम्रो रहनेछ। तपाईं ऊर्जावान, आत्मविश्वासी र आश…

उर्लाबारी २५ माघ नेपाल तामाङ घेदुङ उर्लाबारी ८ र ९ को संयुक्त आयोजनामा दुर्गापुरी स्थित आज माघ २५ गते दे…