• मलेसिया। मलेसियामा मृत्यु भएका काभ्रे चौउरीदेउराली गाँउपालिका मझिफेदाका आंगेश तामाङको परिवारलाई कृया खर्च स्वरुपमा काभ्रे सेवा समाज मलेसिया संस्थाको नेपाली रू.३०४३६ पासाङ घिसिङको हातबाट मृतकको बुबा र मृकतको श्रीमातीको हातमा हस्तान्तरण गरिएको छ ।

    बैदेशिक रोजगारीको शिलशिलामा मलेसियामा गैरकानुनी अवस्थामा कार्यरत रहेको अभियोगमा करिब ३ महिना अघि पक्राउ परेका अंगेश तामाङ जेल जीवन पूरा भएर घर फर्किनुपर्ने दुई दिन अघि अचानक बिरामी भएपछि उपचारकै क्रममा स्थानीय अस्पतालमा मर्च २० तरिख मृत्यु भएको हो ।

    मृतक तामाङ सेप्टी सक र भाइरस इन्फेक्सनका कारण मृत्यु भएको पोस्टमार्टम रिपोर्टमा निस्किएको थियो उहाँ मृत्यु भएको समाचार थाहा भए लागतै काभ्रे सेवा समाज मलेसिया संस्थाले मृतक शरिरलाई कसरी पठाउने,उहाँलाई कसरी सहयोग गर्ने भन्ने बिषयमा मध्येनजर गर्दै दुतवाससँग कुरा गर्दा मृतकलाई दुतवासले नै पठाउने भन्ने कुरा गरेको हुनले काभ्रे सेवा समाजले नेपालमा बुझ्दा उहाँको घरमा अलि आर्थिक कमजोरी र बालबालिकाको पनि अबस्था नाजुक रहेको हुनले उहाँको मृतकको कृया खर्च स्वरुप परिवारलाई संस्थाले आर्थिक सहयोग गरिएको हो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…