• काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहयोग गरेको छ । सोलुखुम्बु जिल्ला माप्य दुधकोशी गाउपालिका वार्ड नं १ निवासी दर्नाललाई संस्थाले नगद ५१ हजार रुपैंया आर्थिक सहयोग गरेको हो हाल भरतपुर क्यान्सर हस्पिटलमा दर्नालको उपचार भैरहेको छ। माउण्ट एभरेष्ट सेवाका अध्यक्ष डाक्टर खगेन्द्र कटुवालले उक्त रकम धनलक्ष्मी कि दिदी रेखा दर्नाललाई हस्तान्तरण गर्नुभयो ।
    द्यर्नाल परिवारको आर्थिक अबस्था कमजोर भएको विरामीको उपचारको लागि सहयोगको याचना गरिएको थियो ।



    सहयोगी दाताहरुको नामावली यस प्रकार छ।
    १:- श्रीमती रोश थापा कतार बाट
    २:- श्रीमती सपना अाचार्य कतार बाट
    ३:- श्री रोहित पुन मगर कतार बाट
    ४:- श्री राज थापा कतार बाट
    ५:- श्रीमती इन्दिरा कार्की कतार बाट
    ६:- श्री नारायण बिष्ट कतार बाट
    ७ :- डम्बर अोली कतार बाट
    ८:- उपेन्द्र कटुवाल कुवेत बाट
    ९:- जिवन गुरुङ साउदी अरब बाट
    १०:- प्रवासी कटुवाल सेवा समाज कतारको तर्फबाट
    ११:- दावा शेर्पा कतार बाट
    १२:- लक्ष्मण राना मगर साउदी अरब बाट
    १३:- प्रमिला भेटुवाल झापा बिर्तामोड बाट
    १४:- देवेन्द्र बुढाथोकी साउदी अरब बाट
    १५:- निमा ठोकर सेर्पा साउदी अरब बाट

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

अर्जुन जम्नेली राई मोरङ । प्रधानमन्त्री केपि शर्मा ओलि र राष्ट्रपति बिद्यादेबि भण्डारीले संसद विघटन गरेको बि…