• भोला अधिकारी
    सिन्धुली खोलागउँ –६ का,४२ बर्षिया दुवै मृगौला फेल भएका भद्र बहादुर पुलामी मगरले आफ्नो जीवन बाचर्यदिन सबैसाग आग्रह गरेका छन् । दुवै र्मगौला फेल भए पछि सुमेरु अस्पताल जाउलाखेलमा जन नाजुक अवस्थामा लडिरहेको छन् । आर्थिक अवस्था कमजोर भएको कारण उनको उपाचारमा कठिनाई भइरहेको पिडितकी आमा महमायाल पुलामीले बताईन । उनी १६ बर्ष देखि मनकामना चप्पल कारखानामा काम गर्दै आएका थिए ।

       जव भद्रबहादु विरामी भए पछि बस्दै आएको टहराबाट निस्केर जान साहू कृष्ण घिमिरे भनेका छन् ,पिडित भद्र बशादुरले भने , मेरो र्दु छोरी र श्रीमी छिन । अव अहिले खानलाई पैसा छैन । सरकारले दिएको पैैसाले डाइलोसिस गर्नलाई मात्र हुन्छ । अस्पतालमा बसे पछि खानु पनी प¥यो । मिग्रोला फेल भए पछि आमा महमायाले छोरालई मृगौला दिन गाउबाट आएकी थिइन । उनको उमेर अलिक ढल्केको र मृगौला दिन नमिल्नेडाक्टरले भने पछि निरास भएकी छन् । र उनको हालको ठेगाना तिनपाटन–९, सिन्धुली रहेको साथै आमाको नाम महमाया पुलामी मगर बताउने बिरामीलाई हप्तामा २ पटक सरकारले ३ हजार दिने गरेको सो रकम अपुग हुने भएकोले सहयोगको याचना गर्दै रहनु भएको छ ।

    दिनको १० हजार खर्च लाग्ने वताउने उनी वनस्थली मृगस्थली हस्पिटलमा उपचार हुन नसकी सुमेरु अस्पताल जावलाखेलमा रिफर गरिएको थियो  । उनका श्रीमती र १६ र १० वर्षकी २ वटी छोरी छन् । उनलाई सहयोग गर्न निम्न ठेगाना र खाता नं.मा सम्पर्क गरी सहयोग गर्न सकिनेछ ।
    सम्पर्क नं.९८४१०७०९२१
    प्रभु वैंक शाखा, स्वयम्भू
    एकाउण्ट नं.०४६०१८००२८७५५०००००१ रहेको छ । 

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…