• काठमाडौ । राजधानीमा १३ जना गायिकाहरुले आफ्नो प्रस्तुति दिएका छन् । उत्तः कार्यक्रममा बरिष्ठ गायिका ज्ञानु राणाको प्रमुख आतिथ्य मा १३ जना गायिका हरु को प्रस्तुती दिएका थिए  । एम आर डिएफको प्रस्तुती रहेको गायन प्रतियोगिता प्लेटफर्मले  ओझेलमा परेका गायिका तथा नव गायिकाहरुलाई विना शुल्क गाउन अवसर प्रदान गर्नका लागी यो प्रतियोगिता राखिएको कार्यक्रमका संयोजक राजेश कुमार श्रेष्ठले बताए ।


    कार्यक्रममा गीत चलेका कतिपय गायिकाहरुको समेत उपस्थित रहेको थियो । यस्ता कार्यक्रम आगामी दिनमा गर्दै लैजाने र ओझेल परेका गायिकाहरुलाई एल्वममा गीत गाउन अवसर प्रदान गरिने राजुले बताए । कार्यक्रममा  शंकर अधिकारी घायल,राजु लामा र राजेश कुमार श्रेष्ठ को संयोजनमा  प्लेटफर्म नामक कार्यक्रम दिइएको उक्त कार्यक्रममा गायिका जिना रसाइली ,मेछु धिमाल,बबिना भट्टराई ,सिलु पोख्रेल ,श्रद्धा दियाली, सुकृती झा,बर्षा दास,प्रीति झा,सौरवी गदाल, बिमला परियार र छनु गुरुङ लगायतले १३ जना गायिकाहरुले आफ्नो आफ्ने गीत प्रस्तुत गरेका थिए । 
     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…