• दीप लिम्बू

    अप्रील-१५

    क्वालालम्पुर।

    नेपाली नया बर्ष २०७५ सालको स्वागत गर्दै मलेशियामा रहेका नेपालिहरुले  पनि यो पटक केक काटेर नया बर्ष मनाएका छन। देश तथा बिदेश मा २०७४ सालको बिदाइ गर्दै बैशाख-१ गते लाई विभिन्न सास्कृतिक कार्यक्रम तथा सुभकामना आदान प्रदान गर्दै मनाउने प्रचलन छ।

    गैर आवासीय नेपाली सघ मलेसियाको आयोजनामा क्वालालम्पुरको ग्रेन्ड कोन्टिनेन्टल होटेलमा सनिवार साझ सम्पन्न उक्त कार्यक्रममा मलेशियाका नेपालि ब्याबसायी,सन्चारकर्मि,समाजसेवी एबम विभिन्न राजनीति दलका भात्री सङठनका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

    कार्यक्रम लाई नेपाली राजदुतावास मलेसियाको पनि साथ रहेको थियो। उक्त कार्यक्रम मलेसिया रहेर रोजगारी गरिरहेका नेपाली लगायत नेपाली मुलको मलेसियन नेपाली नागरिक हरुको पनि उपस्थिति रहेको थियो।

    नेपाली राजदूतावास मलेसियाका दृतिय सचिव प्रेम राज गौतम ले नयाँ बर्ष ले नेपाली हरु लाइ एकताको सुत्रमा ल्याउन र देश बिदेश जहाँ रहे पनि सामाजिक एकताको भावना आफुहरुमा रहनु पर्ने भन्दै सुभकामना मन्तव्य राखेका थिए।?

    कार्यक्रमको थप सोभा बढाउन र उर्जा दिन मध्य भागमा नेपाली गित तथा नृत्यहरु स्थानीय कलाकारहरुले प्रस्तुत गरेका थिए।नेपाली मुलका नेपालीहरु ले पनि नेपाली गित गाएर रमाइलो गरेका थिए।भने उक्त कार्यक्रमका सम्योजक गैर आवसिय नेपाली सघका केन्द्रीय सदस्य एबम नेपाली जनप्रगतिसिल मन्चका सल्लाहकार कृष्ण प्रसाद नेपाल हुन।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…